• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २५, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

५७ मिनेट अघि
२

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

३ घण्टा अघि
३

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

३ घण्टा अघि
४

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

५ घण्टा अघि
५

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

५ घण्टा अघि
६

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

५ घण्टा अघि
७

रविको मुद्दाको पेशी आज

५ घण्टा अघि
८

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

६ घण्टा अघि
९

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

२३ घण्टा अघि
१०

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
११

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि
१२

रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ बैशाख ८, सोमबार (७ महिना अघि)

साप्सुखोला जलविद्युत् : उत्पादनमा प्रगति, पर्यावरणीय मापदण्ड उल्लङ्घनको आरोप

  • 2,067 Views
  • खोटाङ ।हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ। विद्युत् विसं २०७८ को पुस महिनाबाट आयोजना राष्ट्रिय ग्रिडमा समावेश भएको हो।

    बेलडाँडास्थित पावर हाउसबाट उत्पादित विद्युत् राजापानीकै पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत दुई दशमलव पाँच किलोमिटर दूरीमा रहेको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। करिब १ अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यो आयोजनामा साप्सुखोलाबाट चार किलोमिटर टाढाबाट पानी ल्याई ११० मिटर लामो पेनस्टकमार्फत प्रति सेकेन्ड ७ हजार लिटर पानी प्रयोग गरी विद्युत् उत्पादन गरिएको कम्पनीले जनाएको छ।

    यद्यपि, आयोजनाले खोला नै सुक्ने गरी सम्पूर्ण पानी ड्याममा प्रयोग गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। जलस्रोत ऐनअनुसार कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान हुँदाहुँदै पनि कम्पनीले सो प्रावधान पालना नगरेको आरोप लगाइएको छ।

    स्थानीय किसानहरूले पानी नपाउँदा खेतबारी सिँचाइमा समस्या भएको र चैते धान रोप्न समेत कठिनाइ भएको बताएका छन्। स्थानीय कुमार बुढाथोकीका अनुसार, आयोजनाले जिल्ला प्रहरी कार्यालयमा गरिएका सहमति कार्यान्वयन नगरेको हो भन्ने गुनासो समेत गरिएको छ।

    यसबारे प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले आयोजनाले खोला सुक्ने गरी पानी प्रयोग गरेको विषयमा जानकारी नआएको बताएका छन्। तर, यस सम्बन्धमा स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइसकेको जनाइएको छ।

    साप्सुखोला असला माछा पाइने खोटाङको प्रमुख खोलामध्ये एक भएको र पानी सुक्दा जैविक विविधता प्रभावित भएको स्थानियहरूको भनाइ छ। यसले चराचुरुङ्गी र वन्यजन्तुमा समेत असर पारेको जनाइएको छ।

    प्रवद्र्धक कम्पनीका स्थानीय प्रमुख प्रदीप दाहालले भने सुक्खा यामका कारण खोलामा पानीको बहाव कम भएको र उपलब्ध पानीको मात्राअनुसार दश प्रतिशत पानी छाडिएको दाबी गरेका छन्। उनले सम्झौता उल्लङ्घन नगरिएको तर्क प्रस्तुत गरेका छन्।

    यसैबीच, खोटाङमा साप्सुखोला जलविद्युत् आयोजनासहित तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। केपिलासगढी गाउँपालिका–६ र ७ सिमा क्षेत्रको रावाखोलाबाट उत्पादित ३ मेगावाटको रावाखोला आयोजनासहित दिक्तेल रुपाकोट मझुवागढी–५ स्थित १ मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनाले पनि विद्युत् प्रवाह गर्न थालेका छन्।

    रावाखोला जलविद्युत् आयोजनाले समेत खोलामा पानी नछाडेको गुनासो स्थानीयले गरेका छन्। गुनासो आएपछि प्रजिअ घिमिरेले आयोजनालाई कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्न निर्देशन दिइसकेको जानकारी दिएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    ५७ मिनेट अघि

  • २

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    ३ घण्टा अघि

  • ३

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    ३ घण्टा अघि

  • ४

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    ५ घण्टा अघि

  • ५

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    ५ घण्टा अघि

  • ६

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    ५ घण्टा अघि

  • ७

    रविको मुद्दाको पेशी आज
    ५ घण्टा अघि

  • ८

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    ६ घण्टा अघि

  • ९

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    २३ घण्टा अघि

  • १०

    नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    २

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ५

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा
    ६

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution