
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक र सांसद गणेश पराजुलीको सभापतित्वमा भएको बैठकमा सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी सुम्पिनेसँगै, प्राइमरी निर्वाचनको कार्यतालिका पनि फाइनल गरिएको हो।
पार्टीका अनुसार, विभिन्न प्रदेशमा नेतृत्व गर्नका लागि निम्नलिखित नेताहरुलाई जिम्मेवारी दिइएको छ:
पार्टीले निर्वाचन कार्यतालिका यसप्रकार तय गरेको छ:
पार्टीले प्रदेश स्तरीय नेताहरूलाई जिम्मेवारी दिएको छ, जसले आगामी उपनिर्वाचनको प्रचारप्रसार र अन्य प्रशासनिक कार्यहरूलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे