
१९ असार काठमान्डौ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रोपाइँमा व्यस्त भएका छन्। मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइने असारको महिनामा झापास्थित हल्दिबारी–१ मा आफ्नै खेतमा अध्यक्ष लिङ्देन रोपाइँमा व्यस्त भएका हुन्।
उनले रोपाइँको फोटो फेशबुकमा शेयर गर्दै लेखेका छन्, ‘भुइँ नबिर्सने अभ्यासमा।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे