• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २१, सोमबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बयानपछि ओलीमाथि लगाइएको स्थान हद फुकुवा

४ घण्टा अघि
२

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च प्रारम्भ

४ घण्टा अघि
३

आम निर्वाचन लक्षित नयाँ प्रविधि, गल्ली म्याप्सले देखाउने मतदान केन्द्रको बाटो

५ घण्टा अघि
४

भेनेजुएलापछि ट्रम्पको नजर ग्रीनल्याण्डमा

५ घण्टा अघि
५

काठमाडौँसहित देशभर चिसो बढ्यो:तराईमा हुस्सु र शीतलहर, हिमाली क्षेत्रमा हिमपात

६ घण्टा अघि
६

यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार(सूचीसहित)

७ घण्टा अघि
७

प्रतितोला चार हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

७ घण्टा अघि
८

रास्वपाको समानुपातिक बन्दसूचीबाट डा. अरनिको पाँडेको नाम फिर्ता

८ घण्टा अघि
९

काठमाडौं ५ बाट ईश्वर पोखरेलको नाम एकल सिफारिस

८ घण्टा अघि
१०

भक्तपुर २ बाट महेश बस्नेत एकल उम्मेदवार सिफारिस

९ घण्टा अघि
११

बेलायत जान चाहने र त्यहीँ रहेका नेपालीसमेत ठगीमा, सचेत रहन दूतावासको आग्रह

९ घण्टा अघि
१२

जाँचबुझ आयोगले बयानका लागि केपी ओलीलाई पत्र काट्यो

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८२ पौष १९, शनिबार (२ दिन अघि)

रियलस्टेट क्षेत्रको अवस्था: संख्यामा उछाल, आम्दानीमा संकुचन

  • 650 Views
  • काठमाण्डौ।आर्थिक वर्ष २०८१.८२ मा सार्वजनिक निर्माण तथा रियलस्टेट क्षेत्रमा मिश्रित अवस्था देखिएको छ। घरजग्गा रजिष्ट्रेशन संख्या गत आर्थिक वर्षको तुलनामा १५.९ प्रतिशतले वृद्धि भई ५ लाख ३८ हजार ५ सय पुगेको छ। अघिल्लो वर्ष यो संख्या ४ लाख ६४ हजार ७ सय ८ रहेको थियो। कारोबार संख्या बढे पनि घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त राजस्व भने समीक्षा वर्षमा १८.६ प्रतिशतले घटेर २६ अर्ब ४५ करोड ५९ लाखमा सीमित भएको छ।

    अघिल्लो वर्ष पनि घरजग्गा रजिष्ट्रेशन राजस्व १९.३ प्रतिशतले घटेको थियो। यस्तै, घर तथा भवनको स्थायी नक्शापास संख्या अघिल्लो वर्ष ११.५ प्रतिशतले घटेकोमा समीक्षा वर्षमा पनि १.२ प्रतिशतले कमी आएको छ। यसले निर्माण क्षेत्रको गतिविधि अझै पूर्ण रूपमा चलायमान हुन नसकेको संकेत गरेको छ।

    प्रदेशगत विवरणअनुसार समीक्षा वर्षमा मधेश प्रदेशमा सबैभन्दा बढी १ लाख ४३ हजार ४ सय ८८ घरजग्गा रजिष्ट्रेशन भएका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम १७ हजार २ सय ९९ कारोबार भएका छन्। घर तथा भवन स्थायी नक्शापासको हकमा भने बागमती प्रदेश अग्रस्थानमा रहँदै १३ हजार ७ सय ३९ नक्शापास भएको छ।

    कुल घरजग्गा रजिष्ट्रेशन संख्यामा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी २६.६ प्रतिशत रहेको छ। समीक्षा वर्षमा बागमती र कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा घरजग्गा रजिष्ट्रेशन संख्या बढेको देखिन्छ। तथ्यांकले कारोबारमा सुधार देखिए पनि राजस्व र निर्माणगत गतिविधि अपेक्षाअनुसार बढ्न नसकेको यथार्थ उजागर गरेको छ

  • #ConstructionSectorNepal
  • #DepartmentOfLandManagement
  • #HousingAndUrbanPlanning
  • #LandRevenueDepartment
  • #MinistryOfFinanceNepal
  • #MinistryOfUrbanDevelopment
  • #MunicipalitiesNepal
  • #NepalEconomy
  • #ProvincialGovernmentsNepal
  • #RealEstateDevelopersNepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बयानपछि ओलीमाथि लगाइएको स्थान हद फुकुवा
    ४ घण्टा अघि

  • २

    सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च प्रारम्भ
    ४ घण्टा अघि

  • ३

    आम निर्वाचन लक्षित नयाँ प्रविधि, गल्ली म्याप्सले देखाउने मतदान केन्द्रको बाटो
    ५ घण्टा अघि

  • ४

    भेनेजुएलापछि ट्रम्पको नजर ग्रीनल्याण्डमा
    ५ घण्टा अघि

  • ५

    काठमाडौँसहित देशभर चिसो बढ्यो:तराईमा हुस्सु र शीतलहर, हिमाली क्षेत्रमा हिमपात
    ६ घण्टा अघि

  • ६

    यी हुन् एमालेबाट अहिलेसम्म एकल सिफारिस भएका उम्मेदवार(सूचीसहित)
    ७ घण्टा अघि

  • ७

    प्रतितोला चार हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य
    ७ घण्टा अघि

  • ८

    रास्वपाको समानुपातिक बन्दसूचीबाट डा. अरनिको पाँडेको नाम फिर्ता
    ८ घण्टा अघि

  • ९

    काठमाडौं ५ बाट ईश्वर पोखरेलको नाम एकल सिफारिस
    ८ घण्टा अघि

  • १०

    भक्तपुर २ बाट महेश बस्नेत एकल उम्मेदवार सिफारिस
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    चुनावको पूर्वसन्ध्यामा नेपालमा विदेशी दूतहरूको बदलिँदो परिस्थिति,कूटनीतिक सावधानी अपरिहार्य

    नेपाल नक्सा
    २

    प्रतिनिधिसभा निर्वाचन:म्मेदवारले कति खर्च गर्न पाउने?

    नेपाल नक्सा
    ३

    अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य गम्भीर, उपचारका लागि वीर अस्पताल भर्ना

    नेपाल नक्सा
    ४

    उज्बेकिस्तानको विश्वविद्यालयमा नेपाली डिन किशन भण्डारी,दुई नेपाली विद्यार्थीका लागि सुरु गरे छात्रवृत्ति

    नेपाल नक्सा
    ५

    मेक्सिकोको ओक्साकामा रेल दुर्घटना: १३ जनाको मृत्यु, ९८ घाइते

    नेपाल नक्सा
    ६

    कमर्सियल ई–भेहिकल :आगामी १५ वर्षमा १ करोड १९ लाख किलोवाट–घण्टा ब्याट्री ‘एन्ड अफ लाइफ’ मा पुग्ने अनुमान

    #BYD

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution