• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १८, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा

१६ घण्टा अघि
२

ओलीलाई पत्र काट्दैछौं, नआए भोलिको कुरा भोलि नै हुन्छ : जाँचबुझ आयोग

१७ घण्टा अघि
३

फागुन २१ निर्वाचन: समानुपातिक बन्दसूची सच्याउने समय २७ गतेसम्म

१८ घण्टा अघि
४

वायु प्रदूषण खतरनाक तहमा, माक्स लगाएर मात्र बाहिर निस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१९ घण्टा अघि
५

२०२५ मा १२८ पत्रकारको मृत्यु, ५३३ पत्रकार जेलमा

२१ घण्टा अघि
६

नेपाल उद्योग वाणिज्य महासंघले “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य ,निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, रोजगार र लगानीको स्रोत

२१ घण्टा अघि
७

रास्वपामा नातावाद–परिवारवादको आलोचना, टासी शेर्पाले लिए उम्मेदवारी फिर्ता

२१ घण्टा अघि
८

अमेरिकी दूतावासद्वारा आयोजीत क्रिएटर्स मेला: स्थानीय दृष्टिकोणदेखि राष्ट्रिय स्तरसम्म

२२ घण्टा अघि
९

विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयको कडा निर्देशन,. निर्देशिका उल्लङ्घन गरे कार्यक्रम अनुमति रद्द हुने शिक्षा मन्त्रालयको चेतावनी

२२ घण्टा अघि
१०

सुनसरीमा गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु

२३ घण्टा अघि
११

आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर मनाइँदै

१ दिन अघि
१२

नयाँ वर्ष सन् २०२६ सुरु

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८१ अषाढ ४, मंगलबार (१ साल अघि)

औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशमा देखिएका चुनौतीलाई सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

  • 2,778 Views
  • काठमाडौँ, असार ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आजदेखि सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ ९आइडा०को परिपूरण बैठक ९आइडा–२१० बैठकको उद्घाटन गर्दै उनले यस्तो धारण राखेका हुन् ।

    उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीव्र रूपमा अगाडि बढाएर अतिकमविकसित मुलुकबाट स्तरोन्नति हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उल्लेख गरे ।

    उनले भने , “स्रोत, प्रविधि र लगानीको न्यायसङ्गत पहुँच प्रदान गरेर विकासको गतिमा चुनौतीहरू सामना गरिरहेका देशहरूलाई सहयोग गर्नुपर्छ, विद्यमान असमानताहरू सम्बोधन गर्नुपर्छ, अनिमात्र समावेशी आर्थिक अवस्थाको प्रवर्द्धधन गर्न सकिन्छ ,ती राष्ट्रहरूलाई माथि उठाउनेमात्र नभई विश्वव्यापी स्थिरता र आर्थिक सहनशीलतामा योगदान पुर्याउनका लागि पनि ती देशहरूको दिगो विकासका पहलहरूलाई समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ ।”

    प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरे । प्रधानमन्त्री दाहालले कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताए छ । उनले भने , “हामी धेरै सङ्कटहरूमा संवेदनशील छौँ र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा
    १६ घण्टा अघि

  • २

    ओलीलाई पत्र काट्दैछौं, नआए भोलिको कुरा भोलि नै हुन्छ : जाँचबुझ आयोग
    १७ घण्टा अघि

  • ३

    फागुन २१ निर्वाचन: समानुपातिक बन्दसूची सच्याउने समय २७ गतेसम्म
    १८ घण्टा अघि

  • ४

    वायु प्रदूषण खतरनाक तहमा, माक्स लगाएर मात्र बाहिर निस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १९ घण्टा अघि

  • ५

    २०२५ मा १२८ पत्रकारको मृत्यु, ५३३ पत्रकार जेलमा
    २१ घण्टा अघि

  • ६

    नेपाल उद्योग वाणिज्य महासंघले “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य ,निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, रोजगार र लगानीको स्रोत
    २१ घण्टा अघि

  • ७

    रास्वपामा नातावाद–परिवारवादको आलोचना, टासी शेर्पाले लिए उम्मेदवारी फिर्ता
    २१ घण्टा अघि

  • ८

    अमेरिकी दूतावासद्वारा आयोजीत क्रिएटर्स मेला: स्थानीय दृष्टिकोणदेखि राष्ट्रिय स्तरसम्म
    २२ घण्टा अघि

  • ९

    विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयको कडा निर्देशन,. निर्देशिका उल्लङ्घन गरे कार्यक्रम अनुमति रद्द हुने शिक्षा मन्त्रालयको चेतावनी
    २२ घण्टा अघि

  • १०

    सुनसरीमा गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत,अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको परिचय गराउने,चलचित्रमा रूपान्तरण गर्ने योजना

    #ClimateAwareness
    २

    बालेन–रवि–कुलमानको एकता चर्चामा ज्ञवालीको टिप्पणी:देश व्यक्तिले होइन, प्रणालीले बन्छ

    नेपाल नक्सा
    ३

    रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल

    नेपाल नक्सा
    ४

    “न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली

    #CitizenParticipation
    ५

    नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै

    नेपाल नक्सा
    ६

    यूएस एम्बेसी नेपालको ‘क्रिएटर्स मेला २०२६’ चितवन, नेपालगञ्ज र काठमाडौँमा प्रवेश निःशुल्क हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution