
काठमाडौ ,१९ मंसिर । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा हिजोको तुलनामा प्रतितोला चार सयले बढेको छ । हिजो प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार नौ सयमा कारोवार भएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय छ ।
त्यस्तै चाँदीमा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार तीन सय ८५मा कारोवार भएको महासङ्घले जनाएको छ । पुगेको महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे