
काठमाडौँ ३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार डा। शङ्करप्रसाद शर्मा भारतका लागि र डा। नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूूत पदमा नियुक्त गरेका छन् ।
संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम भारतका लागि डा। शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा। नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे