
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् ।
स्रोतका अनुसार उनी खुमलटारस्थित निवासमा शौचालयमा चिप्लिएर लडेका हुन् । उनको टाउकोमा चोट लागेको छ ।
उनलाई चेकजाँचका लागि बिहानै मेडिसिटी अस्पताल लगिएको थियो। उनको अवस्था अहिले सामान्य रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे