• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ३, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना

१ घण्टा अघि
२

नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

३ घण्टा अघि
३

ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित

३ घण्टा अघि
४

वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?

८ घण्टा अघि
५

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

१ दिन अघि
६

राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

१ दिन अघि
७

निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ

१ दिन अघि
८

बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

१ दिन अघि
९

युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु

१ दिन अघि
१०

भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि

१ दिन अघि
११

मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी

१ दिन अघि
१२

चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८२ बैशाख २९, सोमबार (१0 महिना अघि)

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा निगरानी , २६८१ संस्था प्रणालीमा आबद्ध

  • 2,948 Views
  • काठमाण्डौ।नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ अन्तर्गत सञ्चालनमा रहेको शङ्कास्पद वित्तीय कारोबार तथा सम्पत्ति शुद्धीकरण नियन्त्रण प्रणाली जनाउँछ।

    सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तपोषण नियन्त्रणका लागि नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई  मा सञ्चालनमा ल्याइएको नयाँ रिपोर्टिङ, विश्लेषण र इन्टेलिजेन्स प्रणाली प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको छ। यस प्रणालीलाई थप सुदृढ बनाउन मुख्य सर्भर, डिजास्टर रिकभरी सर्भर लगायतका आवश्यक पूर्वाधारहरू तयार पारिएको छ। विशेष रूपमा आयात–निर्यात कारोबारका माध्यमबाट हुन सक्ने सम्भावित शङ्कास्पद गतिविधि तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी रिपोर्टिङलाई सघाउन नयाँ सूचकहरू पनि प्रणालीमा समावेश गरिएका छन्।

    २०७६ असारमा प्रारम्भमा केवल वाणिज्य बैंकहरू मात्रै वित्तीय जानकारी इकाई  प्रणालीमा आबद्ध थिए। तर, २०८१ फागुन मसान्तसम्म आइपुग्दा प्रणालीमा आबद्ध संस्थाहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै २६८१ पुगेको छ।

    हाल वित्तीय जानकारी इकाई प्रणालीमा वाणिज्य बैंक २०, विकास बैंक १७, फाइनान्स कम्पनी १५, र लघुवित्त वित्तीय संस्था ५३ रहेका छन्। भुक्तानी सेवा प्रदायकतर्फ १७ भुक्तानी सेवा प्रदायक र ६ भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। विदेशी मुद्रा कारोबारतर्फ ३० मुद्रा विप्रेषणकर्ता वा स्थानान्तरणकर्ता र १८९ मुद्रा सटहीकर्ताहरू प्रणालीमा जोडिएका छन्। अन्य वित्तीय संस्थामा नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, पूर्वाधार विकास बैंक र सहकारी बैंक गरी १–१ तथा हायर पर्चेज कर्जा दिने कम्पनी १० वटा रहेका छन्।

    बीमा क्षेत्रमा २ पुनर्बीमा कम्पनी, १५ जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, ३ लघु–जीवन बीमा कम्पनी, र ४ लघु–निर्जीवन बीमा कम्पनी वित्तीय जानकारी इकाई  प्रणालीमा समावेश छन्। यस्तै, धितोपत्र कारोबार क्षेत्रबाट १ स्टक एक्सचेन्ज, २ सेयर डिलर कम्पनी, ९१ सेयर ब्रोकर कम्पनी, ३३ मर्चेन्ट बैंकर्स, र ३ वटा लगानी व्यवस्थापक कम्पनी/भेन्चर क्यापिटल/इक्विटी फन्ड आबद्ध छन्।

    यसरी, वित्तीय जानकारी इकाई प्रणालीमा सूचक संस्थाहरूको सहभागिता उल्लेखनीय रूपले बढेसँगै सम्पत्ति शुद्धीकरण र आतंकवाद वित्तपोषण नियन्त्रणमा निगरानी प्रणाली थप सशक्त भएको देखिन्छ।

    वित्तीय जानकारी इकाई प्रणालीमा संस्थागत सहभागिता बढेसँगै सम्पत्ति शुद्धीकरण तथा अवैध कारोबारको निगरानी अझ प्रभावकारी र व्यापक बन्ने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना
    १ घण्टा अघि

  • २

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण
    ३ घण्टा अघि

  • ३

    ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित
    ३ घण्टा अघि

  • ४

    वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?
    ८ घण्टा अघि

  • ५

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य
    १ दिन अघि

  • ६

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै
    १ दिन अघि

  • ७

    निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ
    १ दिन अघि

  • ८

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!
    १ दिन अघि

  • ९

    युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु
    १ दिन अघि

  • १०

    भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ३

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ४

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

    नेपाल नक्सा
    ५

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा
    ६

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution