• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २५, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

७ घण्टा अघि
२

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

१0 घण्टा अघि
३

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१२ घण्टा अघि
४

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

१३ घण्टा अघि
५

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

१४ घण्टा अघि
६

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

१४ घण्टा अघि
७

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

१५ घण्टा अघि
८

रविको मुद्दाको पेशी आज

१५ घण्टा अघि
९

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

१५ घण्टा अघि
१०

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१ दिन अघि
११

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
१२

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र १३, आईतबार (३ साल अघि)

बालुवा नै बालुवाको बगर रहेको मसानघाट अहिले बगैँँचा

Mahottari

  • 1,521 Views
  • विशाल बस्नेत/ महोत्तरी, १३ चैत । महोत्तरी गौशाला नगरपालिका–८ को सोनी खोल्सीमा केही वर्षअघि मात्र स्थानीयहरू आवतजावत गर्न निकै डराउँथे । वडा नम्बर ८ स्थित कुस्मारी टोल र झोर्लेनी टोलका बासिन्दाहरूको दाहसंस्कार गर्ने ठाउँ सोनी खोला थियो । जस कारण सो बाटो भएर स्थानीयहरू आवतजावत गर्न डराउँथे । बालुवा नै बालुवाको बगर रहेको मसानघाट अहिले बगैँँचा बनेको छ । स्थानीयले कल्पनै नगरेको बगरमा बगैँचा बनेपछि उनीहरू हर्षित छन् ।

    कुस्मारी किसान समूहका गर्बु साह मसानघाट अहिले भूमिहीनहरूको सहारा बन्दा निकै खुसी भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले यो मसानघाटमा हराभरा खेती गरेर आम्दानी लिन सकिन्छ भन्ने सपनामा पनि सोचेका थिएनौँ ।’

    एक दिन सामुदायिक विकाश तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादव र नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष भोजबहादुर दर्लामी घुम्दै सोनी खोला पुगे । बालुवा नै बालुवा भरिएको विशाल बगर देखेपछी बगरवाट नै समृद्धिको यात्रा तय गर्न सकिने उनीहरूले बनाएको योजनाअनुसार अहिले ९० बिघा क्षेत्रफल भूमिहीन, विपन्न र आर्थिक स्थिति कमजोर भएकाहरूको सहारा बन्न पुगेको हो । ‘बालुवामा हिजोआज सुन फल्दै छ । समसानघाट कृषि पर्यटक बन्दै छ,’ गर्वु साहले भने ।

    बगरमा बगैँचा र बगैंचामा कृषि भन्ने मूल नाराका साथ नगरपालिकाले नगरभरि बालुवाले थुप्रिएको बगरको पहिचान गरिरहेको छ । अहिले सोनी खोलामा मात्र पाँच हजार फलफूलका बिरुवा रोपिएको छ भने १५० घरधुरीको लागि तरकारी खेती गरेर आयाअर्जनको उपयुक्त माध्यम बनेको छ ।
    नगरबाट करिब ६० लाख र सामुदायिक विकाश तथा पैरवी मञ्चको पहलमा युएनडीपीले ३५ लाख रुपैयाँ लगानी गरेर बगर हराभरा बनाइएको छ ।

    प्रत्येक किसानहरूलाई कृषि यान्त्रीकरणको व्यवस्था गरिएको छ भने युएनडीपीले जोतखनको लागि १६ लाख रुपैयाँ खर्चेर ट्याक्टर सहयोग गरेको छ। अहिले कुस्मारी र झोर्लेका किसानहरूले दाहसंस्कार गर्ने ठाउँ थियो भन्ने विस्तारै बिर्संदै गएका छन् । सोनी बगरमा किसानहरूले परवल, आलु, काउली, बन्दागोबी, फर्सी, टमाटार लगाएका छन् । प्रत्येक किसानहरूलाई पाँच कठ्ठादेखि ७ कठ्ठासम्म जमिन प्रदान गरिएको छ ।

    नगरपालिकाले सिँचाइको अभाव नहोस् भन्ने उद्देश्यले दुईवटा डिप बोरिङ्ग निर्माण गरेकोपछि किसानहरूलाई सिँचाइको कुनै समस्या छैन । किसानहरूले उत्पादन गर्न चाहेको बिउबिजन नगरपालिका र युएनडीपी तथा सामुदयिक विकाश तथा पैरवी मञ्चले प्रदान गर्दै आएको छ ।
    ‘पाँच वर्षपछि हामीले निकै ठूलो फड्को मार्नेछौँ, भूमिहिन र विपन्न किसानहरूको आर्थिक स्थिति मजबुत हुनेछ,’ नगरप्रमुख सिवनाथ महतोले विश्वास व्यक्त गरे ।

    ‘आजकाल हामीलाई न जमिनदारको पुगेर बनिबुथो गर्नुपर्ने अवस्था छैन । सोनी खोलाको बगरमा जान्छौ, त्यही उब्जनी गरेर जीवन गुजाजा चलाएका छौँ,’ अर्का किसान प्रमेश्वर साह बताउँछन् । उपयोगविहीन बनेको जमिन प्रयोग भएपछि कुस्मारी र झोर्लेनीका विपन्नहरू अरुकोमा बनिबुथो गर्न कम हिँड्ने गरेका छन् । सोनी खोल्सीले सामूहिक संस्कारको विकाश गरेको छ ।

    नगरपालिकाले अहिले लोप हुँदै गएका परम्परागत बाली लगाउन पनि किसानहरूलाई उत्प्रेरित गरेको छ । किसानहरूले सोनी बगरमा सर्सिउँ, तिल जस्ता लोपोन्मुख बालीपनी लगाएका छन् । बालुवाका ढिस्काहरू आँप, लिची, कटर, कागतीजस्ता फलफूलहरूले हराभरा बन्दै गएको छ । अबको ५ वर्षपछि फलफूलबाट मात्र किसानहरूले करौडौ आम्दानी गर्न सक्ने वडा अध्यक्ष भोजवहादुर दर्लामी बताउँछन् ।

    बाबुबाजेको दाहसंस्कार गरेको ठाउँमा खेती गर्दा कहिलेकाहीँ मिठु सदा झसङ्ग हुन्छन् । ‘तरकारी र अन्य बाली लगाउन जमिन खन्दा मृतक आफ्न्तहरूको याद आउँदो रहेछ,’ सदाले भने ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    ७ घण्टा अघि

  • २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    १0 घण्टा अघि

  • ३

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    १२ घण्टा अघि

  • ४

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    १३ घण्टा अघि

  • ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    १४ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    १४ घण्टा अघि

  • ७

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    १५ घण्टा अघि

  • ८

    रविको मुद्दाको पेशी आज
    १५ घण्टा अघि

  • ९

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    १५ घण्टा अघि

  • १०

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    २

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ५

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution