
काठमाण्डौँ, ५ बैशाख । सरकारले इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेट कटौती गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार एक सुचना जारी गर्र्दै‘ इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले चालु आर्थिक बर्षको अन्तिम ३ महिना बाँकी बजेटको २० प्रतिशत कटौती गर्नै निर्णय गरेको जनाएको छ ।
यो कटौती विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि भने लागू नहुने मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे