
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे