• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २३, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

३१ मिनेट अघि
२

कामना सेवा विकास बैक र क्याफेफिलिया बीच सम्झौता

३४ मिनेट अघि
३

महाधिवेशन बिथोल्न सडक बन्द गरियो : महेश बस्नेत

५४ मिनेट अघि
४

एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

२ घण्टा अघि
५

मोरङमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

२१ घण्टा अघि
६

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२२ घण्टा अघि
७

आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुने

२२ घण्टा अघि
८

सञ्चार मन्त्री खरेलले नख्खुस्थित एनसेल कार्यालय अवलोकन, जेन-जी पछि सेवा विस्तारको जानकारी

२२ घण्टा अघि
९

गोवा नाइट क्लब आगलागीमा चार नेपालीको मृत्यु

२२ घण्टा अघि
१०

असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

२३ घण्टा अघि
११

नेइमाले अर्थ मन्त्रालयका राजस्व सचिव भोपाल बरालसँग शिष्टाचार भेट

२३ घण्टा अघि
१२

दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन ९, शनिबार (४ साल अघि)

पुरानो मेडिकल कलेजमा इन्ट्रीग्रेटेड ओपिडी सिस्टम लागू, सबै सेवा एकै ठाउँबाट

  • 2,166 Views
  • भरतपुर । भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रीग्रेटेड ओपिडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपिडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका हुन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरिद गर्ने लगायतका कामका लागि बिरामी भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

    सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताउनुभयो । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “सेवाग्राहीले बीमा वा सशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्ने लगायतका सबै सेवा एकै ठाउँबाट पाउँछन् ।” एसी (वातानुकूलित) कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाई छ ।

    अस्पतालको सबै विभागमा बीचमा खुल्ला ठूलो कक्ष तयार गरिएको छ । त्यहाँ बिरामी पालोको लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाईएको छ । सबै ठाउँमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको प्रधानले जानकारी दिनुभयो ।

    त्यही कक्षबाट भिडियो एक्सरे, एमआरआई, सिटी, एक्सरे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब परीक्षण गर्ने ठाउँ खोज्दै जाने र लामो समय पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।” अन्य परीक्षण गर्दा समेत त्यही रहेका कर्मचारीले सहजीकरण गरिदिने हुँदा बिरामीलाई सहज हुने उहाँले कान्तिपुर हेल्थलाई बताउनुभयो ।

    बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाईएको छ । प्रधानले भन्नुभयो “नेपालमा पहिलो पटक हामीले यो व्यवस्थापन लागू गरेका हौं ।” उहाँका अनुसार भारतका ठूला अस्पतालहरुमा मात्रै यो सुविधा रहेको छ । हालसम्म नेपालका अन्य अस्पतालहरु दिन नसकेको सेवा आफूहरुले गरेको उहाँको दावी छ ।

    अस्पतालमा ११ विभागका १९ वटा कक्ष एकीकृत सेवाका लागि तयार गरिएको छ । अस्पतालमा मेडिकल अन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलर लगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसुती, बाल रोग, नाक–कान–घाटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् ।

    हाल अस्पतालको बहिरंग सेवामा दैनिक ६५० भन्दा बढी सेवाग्राहीले सेवा लिईरहेका छन् । अस्पतालले वार्षिक ३ लाखभन्दा बढीलाई सेवा दिंदै आएको छ । २५ वर्ष अघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजमा ५८५ शैया सञ्चालनमा छन् । अस्पतालमा ९० वटा आईसियू, ६ वटा पिआईसियू, १० वटा एनआईसियू रहेका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते
    ३१ मिनेट अघि

  • २

    कामना सेवा विकास बैक र क्याफेफिलिया बीच सम्झौता
    ३४ मिनेट अघि

  • ३

    महाधिवेशन बिथोल्न सडक बन्द गरियो : महेश बस्नेत
    ५४ मिनेट अघि

  • ४

    एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै
    २ घण्टा अघि

  • ५

    मोरङमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर
    २१ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
    २२ घण्टा अघि

  • ७

    आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुने
    २२ घण्टा अघि

  • ८

    सञ्चार मन्त्री खरेलले नख्खुस्थित एनसेल कार्यालय अवलोकन, जेन-जी पछि सेवा विस्तारको जानकारी
    २२ घण्टा अघि

  • ९

    गोवा नाइट क्लब आगलागीमा चार नेपालीको मृत्यु
    २२ घण्टा अघि

  • १०

    असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपाल र बीमा गोजिमा साझेदारीमार्फत मोबाइल एपबाट बीमा खरिद सम्भव

    नेपाल नक्सा
    २

    सीआईबीद्वारा गुण एयरलाइन्स सञ्चालक शाक्य नियन्त्रणमा: प्रभु बैंकलाई नोक्सानी आरोप

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    माछापुच्छ्रे बैंकले नयाँ ‘एसआईपी योजना’ सार्वजनिक, १००–२० लाख युनिटसम्म लगानी सुविधा

    नेपाल नक्सा
    ५

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ६

    नयाँ राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य:सुमना श्रेष्ठ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution