
माया लुहारको हत्या आरोपी शसस्त्र प्रहरीका जवान भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेका छन्।शिवनाथ गाउँपालिका-४ घर भएका कोली आइतबार बिहान १० बजेतिर महेन्द्रनगर बसपार्कमा डुलिरहेको बेला पक्राउ परेका हुन् ।
पक्राउ परेका कोलीलाई बैतडी प्रहरीको समन्वयमा बैतडी पठाउने तयारी भइरहेको कचनपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले बताए ।कोली पोखरा शसस्त्र प्रहरी बलमा कार्यरत थिए।
गत मंसिर १३ गते घरबाट लुगा सिलाउन भनेर आफ्नो भदै नेहासँग गएकी मायाको घाँटी रेटेर हत्या गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे