• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन १६, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लगानी बोर्डका परियोजना: सम्झौतादेखि जग्गा समस्यासम्म

१ घण्टा अघि
२

८१ अर्ब ठेक्का कार्य सम्पन्न नभएका,३६४ ठेक्का अधुरो

१६ घण्टा अघि
३

ट्रान्स ग्लोब एजुकेशनको मुख्य कार्यालय कुमारिपाटीमा स्थानान्तरण

१६ घण्टा अघि
४

अन्तःशुल्क ऐन उल्लङ्घन: इ.पि.एस तथा पफ प्यानल शीर्षक अन्तर्गत अन्तःशुल्क नबुझाएको करदातामा छानबिन

१८ घण्टा अघि
५

बीबीसी डकुमेन्ट्री छानविन आयोग र निर्वाचन पुर्व सन्ध्यामा आउनु चलखेल

१९ घण्टा अघि
६

आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयले गठन गर्‍यो राजस्व परामर्श समिति

१९ घण्टा अघि
७

होलीमा दल र उम्मेदवारको टिसर्ट प्रयोग गर्न नपाइने, घर कम्पाउन्डभित्रै खेल्नुपर्ने

२२ घण्टा अघि
८

सरकारी संस्थानमा अर्थ मन्त्रालयको सहमतिबिना निर्णय

२२ घण्टा अघि
९

आज गगन थापा र विश्वप्रकाश शर्माले बुटवल, बागलुङ र पोखरामा विशेष चुनावी सभा गर्दै

२२ घण्टा अघि
१०

आज दमकमा विद्यार्थीहरूसँग छलफल गर्दै ओली

२२ घण्टा अघि
११

सिद्धार्थ बैंक र पेट मामा नेपाल सम्झौता, ग्राहकलाई १० प्रतिशतसम्म छुट

२२ घण्टा अघि
१२

चुनावको मुखमा आएको बीबीसी डकुमेन्ट्री भूराजनीतिक चलखेल:शङ्कर पोखरेल

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन १६, शनिबार (१ घण्टा अघि)

लगानी बोर्डका परियोजना: सम्झौतादेखि जग्गा समस्यासम्म

  • 143 Views
  • काठमाण्डौ। सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार छ अर्ब रुपैयाँ वा सोभन्दा बढी लागत अनुमान भएका, निजी क्षेत्रको लगानीमा निर्माण, सञ्चालन तथा व्यवस्थापन हुने परियोजनाको सर्वेक्षण, सहजीकरण र लगानी स्वीकृति लगानी बोर्डमार्फत हुने व्यवस्था छ। यही कानुनी व्यवस्थाअनुसार हालसम्म ऊर्जा र गैरऊर्जा क्षेत्रका गरी ३८ परियोजनाका लागि करिब १२ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भइसकेको छ।

    स्वीकृत परियोजनामध्ये ऊर्जा क्षेत्रका २६ आयोजनाबाट करिब ३ हजार ४९० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ६ खर्ब ८९ अर्ब ७२ करोड रुपैयाँ लगानी प्रस्ताव प्राप्त भएको छ। तीमध्ये होङ्सी शिवम् सिमेन्ट र ह्वासिन नारायणी सिमेन्ट उद्योग उत्पादन चरणमा प्रवेश गरिसकेका छन्। जलविद्युततर्फ अरुण–३, माथिल्लो त्रिशूली–१ र माथिल्लो कर्णाली आयोजना निर्माण चरणमा छन् भने तल्लो अरुण आयोजना निर्माणमा जान तयार अवस्थामा रहेको देखिन्छ।

    यद्यपि, परियोजना कार्यान्वयनमा विभिन्न संरचनागत र प्रशासनिक अवरोध देखिएका छन्। अरुण–३ जस्ता आयोजनामा जग्गा हदबन्दी छुट, सरकारी तथा वन क्षेत्रको जग्गा लिज प्रक्रिया टुङ्गोमा नपुग्दा काम प्रभावित भएको छ। कपिलवस्तु र बाँकेका सौर्य आयोजनामा वार्ता समिति गठन भए पनि सदस्य मनोनयन नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। साथै, ऐलानी जग्गाको मुआब्जा, क्षतिपूर्ति र हदबन्दी छुटको म्याद थपसम्बन्धी निर्णय सम्बन्धित मन्त्रालयमा अड्किएको छ।

    तल्लो अरुण परियोजनाको विकास सम्झौता सम्पन्न भए पनि जग्गा प्राप्ति बाँकी छ। माथिल्लो मर्स्याङ्दी–२ आयोजनामा हेजिङ व्यवस्थासम्बन्धी अस्पष्टताका कारण परियोजना विकास सम्झौता हुन सकेको छैन। यसले ठूलो लगानी आकर्षित भए पनि कार्यान्वयन तहमा सरकारी निर्णय प्रक्रिया र अन्तरनिकाय समन्वय कमजोर रहेको स्पष्ट देखिन्छ।

    पश्चिम सेती जलविद्युत परियोजनाका लागि करिब १ खर्ब ७२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। विस्तृत परियोजना प्रतिवेदन प्राप्त भइसके पनि त्यसको मूल्याङ्कन कार्य अझै सम्पन्न हुन सकेको छैन। यसैगरी, परियोजनाको जडित क्षमता ७५० मेगावाटबाट ८०० मेगावाट पुर्‍याउने प्रस्ताव गरिए पनि सो विषयमा नीतिगत निर्णय हुन बाँकी रहेको छ, जसका कारण परियोजना अघि बढ्न सकेको छैन।

    गैरऊर्जा क्षेत्रतर्फ झापाको दमकमा प्रस्तावित चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजनामा करिब ६४ अर्ब ४१ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ। तर परियोजना लगानी सम्झौताका सर्त, लिज सम्झौता तथा प्रारम्भिक वातावरणीय परीक्षण पुनः गर्नुपर्ने विषयमा सहमति नजुट्दा सम्झौता टुङ्गिन सकेको छैन। डाबर नेपाल प्रालिद्वारा प्रस्तावित क्षमता विस्तारसम्बन्धी परियोजनामा पनि विकासकर्तासँगको वार्ता र सम्झौता प्रक्रियामा ढिलाइ देखिएको छ।

    रूपन्देहीमा प्रस्तावित रासायनिक मल कारखानाका लागि प्रारम्भिक अध्ययन प्रतिवेदन नै प्राप्त हुन नसक्दा थप प्रक्रिया अघि बढ्न सकेको छैन। त्यसैगरी कास्की, म्याग्दी र मुस्ताङ जिल्लालाई समेट्ने बेनी–मुक्तिनाथ केबुलकार परियोजनामा वातावरणीय प्रभाव मूल्याङ्कनसहितको विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कन कार्य अझै बाँकी छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    लगानी बोर्डका परियोजना: सम्झौतादेखि जग्गा समस्यासम्म
    १ घण्टा अघि

  • २

    ८१ अर्ब ठेक्का कार्य सम्पन्न नभएका,३६४ ठेक्का अधुरो
    १६ घण्टा अघि

  • ३

    ट्रान्स ग्लोब एजुकेशनको मुख्य कार्यालय कुमारिपाटीमा स्थानान्तरण
    १६ घण्टा अघि

  • ४

    अन्तःशुल्क ऐन उल्लङ्घन: इ.पि.एस तथा पफ प्यानल शीर्षक अन्तर्गत अन्तःशुल्क नबुझाएको करदातामा छानबिन
    १८ घण्टा अघि

  • ५

    बीबीसी डकुमेन्ट्री छानविन आयोग र निर्वाचन पुर्व सन्ध्यामा आउनु चलखेल
    १९ घण्टा अघि

  • ६

    आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयले गठन गर्‍यो राजस्व परामर्श समिति
    १९ घण्टा अघि

  • ७

    होलीमा दल र उम्मेदवारको टिसर्ट प्रयोग गर्न नपाइने, घर कम्पाउन्डभित्रै खेल्नुपर्ने
    २२ घण्टा अघि

  • ८

    सरकारी संस्थानमा अर्थ मन्त्रालयको सहमतिबिना निर्णय
    २२ घण्टा अघि

  • ९

    आज गगन थापा र विश्वप्रकाश शर्माले बुटवल, बागलुङ र पोखरामा विशेष चुनावी सभा गर्दै
    २२ घण्टा अघि

  • १०

    आज दमकमा विद्यार्थीहरूसँग छलफल गर्दै ओली
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नवलपरासी पूर्व वितरक संघको नाम परिवर्तन, गैंडाकोट वितरक संघको रूपमा संचालन हुने

    नेपाल नक्सा
    २

    बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग

    नेपाल नक्सा
    ३

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

    नेपाल नक्सा
    ४

    हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड

    नेपाल नक्सा
    ५

    रवि लामिछाने आज सर्लाही जाँदै

    नेपाल नक्सा
    ६

    के.बि.ए ग्लोबल क्रिकेट क्ल्यास २०२६ सम्पन्न: नासा इन्टरनेशनल कलेज च्याम्पियन, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज उपविजेता

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution