• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २५, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

६ घण्टा अघि
२

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

९ घण्टा अघि
३

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

११ घण्टा अघि
४

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

१२ घण्टा अघि
५

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

१३ घण्टा अघि
६

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

१३ घण्टा अघि
७

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

१४ घण्टा अघि
८

रविको मुद्दाको पेशी आज

१४ घण्टा अघि
९

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

१४ घण्टा अघि
१०

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१ दिन अघि
११

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
१२

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन १८, सोमबार (४ साल अघि)

जथाभावी सवारी पार्किङ्ग गर्दा सडकमा अस्तव्यस्तता बढ्यो, हिँड्नै सकस्

Kathmandu

  • 5,170 Views
  • काठमाडाैँ । देशैभर र उपत्यकाको सडकमा गुड्ने सवारी साधनको चाप बढ्दो छ । चाहे दुई पाङ्ग्रे सवारी साधन होस् चाहे चार पाङ्ग्रे । सार्वजनिक सवारीमा सिन्डिकेट छ । निजी गाडी किन्नेको चाप किराको संख्या बढेझैँ बढेको छ । करिब ३७ लाख सवारी साधन यातायात व्यवस्था विभाग अन्तर्गत दर्ता भएका छन् ।

    सार्वजनिक सवारी साधनले राम्रो सेवासुविधा दिन सक्दैन् । बाटोमा गुडेको सार्वजनिक यातायात सबै थोत्रा, पुराना छन् । सरकारले तोकेको भन्दा बढी भाडा तिर्दा पनि राम्रो सेवासुविधा यात्रुले पाएका छैनन् । सार्वजनिक सवारी साधनहरु प्रविधिमैत्री छैनन् । चालक स्वचालकलाई मन लागेको ठाउँमा गाडी घण्टाैँ रोकिदिन्छन् ।

    यात्रुलाई आफ्नो काममा जान ढिला भइरहेको बेला घण्टौँ सवारी साधन रोकेर दिकदार बनाउँछ । जसको कारण नेपालमा निजी सवारी साधनको खरिददर ह्वात्तै बढेको छ । सबै जना आफ्नो सेवासुविधाको बारेमा मात्र सोच्ने हुन् । निजी सवारी साधनको खरिददर रातमा तिन गुणा र रातमा दश गुणा बढेको छ ।

    निजी सवारी साधनमा सर्वसाधारणहरुको आर्कषण बढ्नुको कारण हो – सरकार । सरकारको कमकमजोरीको कारणले पनि निजी सवारी साधन किन्नतर्फ युवाहरुको ध्यान गएको हो । सरकारले यातायात व्यवसाय चलाउनुपर्ने ठाउँमा यातायात व्यवसायीले सरकार चलाए ।

    यसको नतिजा अहिले सरकारसंगै सर्वसाधारणले पनि भोग्नुपरेको छ । पहिलेपहिले कुकुरले पुच्छर हल्लायो भन्ने विषयमा खुब चर्चा हुन्थ्यो । तर हाम्रो देशमा पुच्छरले कुकुर हल्लाएजस्तो परिस्थिति आएको छ । निजी सवारी साधनको चाप थेग्नसक्ने अवस्था छैन् ।

    सडकले नै निजी सवारी साधनको चाप थेग्न सकेको छैन् । निजी सवारी साधनको संख्या बढ्दो छ । जसको कारण उपत्यकाको सडक अस्तव्यस्त देखिएको छ भने ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ भएको छ । निजी सवारी साधन किन्ने हानाथाप बदढै गएकोले पनि ट्राफिक जाम निकै बढेको छ ।

    निजी सवारी साधन किनेर दर्ता गर्नेको संख्यापनि उत्तिकै बढेको छ । निजी सवारी साधन किन्दा अटोशोरुमहरुलाई त फाइदा भएको होला तर राज्यले घाटा व्यहोर्नु परेको छ । निजी सवारी साधन किन्ने होडबाजीले गर्दा कतिले बैंक फाइनान्सबाट ऋण लिएर सवारी साधनमा लगानी गरेको छन् ।

    सानो व्यापार व्यवसाय हुने र सानोतिनो जागिर गर्नेले पनि बैंक फाइनान्सबाट लोन लिएर निजी सवारी साधन खरिद गरेको छन् । जसले निजी सवारी साधन किन्दै छ उसले सवारी किन्ने रकम कहाँबाट ल्यायो ? उसलाई निजी सवारी साधनको जरुरत किन पर्यो । उसको आम्दानीको स्रोत के हो ?

    निजी सवारी साधन खरिद गर्ने त्यो कहाँ लगेर पार्किङ्ग गर्ने यसको डाटा सरकारसंग हुनैपर्छ । आफ्नो फाइदाको लागि निजी सवारी साधन खरिद गर्ने अनि पार्किङ्ग चाहिँ बिच रोडमा लगेर गर्ने । अटोशोरुमहरु पनि राज्यलाई राजस्व छली गर्दै विज्ञापन गरि महँगोमा सवारी साधन बिक्री गर्छन् । दुई पाङ्ग्रे मात्र नभई चार पाङ्ग्रे पनि हो ।

    बाटोमा सवारी साधन पार्किङ्ग गर्छन् । बाटो हिँड्ने मान्छलाई अप्ठयारोमा पारिदिन्छन् । नेपालमा सवारी साधनहरु निर्माण हुँदैन । नेपालको सडकमा अहिले जति पनि सवारी साधन गुडिरहेको छन् । यी सबै अन्य मुलुकबाट आयात गरिएको हो ।

    जसको कारण नेपाली मुद्रा पनि अन्य देशमा गइरहेको छ । सवारी साधन त आयात भयो । सवारी साधन यत्तिकै गुड्दैन् । पेट्रोल पनि चाहिएला । पोट्रोलपनि बाहिरबाटै आयात गर्नुपर्छ । यसबाट विचार गराैँ नेपालको अर्थतन्त्रमा कत्रो धक्का परिरहेको छ ।

    विगतदेखि वर्तमानसम्म नै नेपालीहरुले अरु देशलाई धनी बनाउन अहम भूमिका खेलेका छौँ । सवारी साधन दुर्घटनामा परेर दैनिक १० जनासम्मको मृत्यु हुने गरेको छ । कारण सवारी साधन चलाउन ज्ञानको अभाव, अत्यधिक सवारी साधनको चाप इत्यादि ।

    सवारी साधन किन्ने बढ्दो होडबाजीले गर्दा राज्यले पनि क्षति व्यहोर्नुपरेको छ भने सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाउनेको परिवारले पनि आफ्नो बृढेसकालको सहारा गुमाउनुपरेको छ ।

    सडकले थेग्न सक्ने क्षमता भन्दा बढी सवारी साधन बाटोमा गुड्छन् । सडक नै भासिने हो कि जस्तो भइसकेको छ । प्रदूषण पनि त्यतिकै बढेको छ । अहिले एउटै घरमा निजी सवारी साधन कम्तीमा पनि ५ ओटासम्म हुन्छ । घरबेटीको सवारी पार्क गर्ने कि भाडा बस्नेको । ठाउँ नपुगेर बाटोमा पार्किङ्ग गरेका छन् ।

    सार्वजनिक सवारी साधनले यात्रुलाई राम्रो सेवासुविधा दिएको भए अहिले उपत्यकाको सडकमा यत्रो निजी सवारी साधन गुडेको हुँदैन् थिए होलान् । यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयलेपनि सार्वजनिक सवारी साधनमा भएको बेतिथि हटाउन सकेको भए ट्राफिक व्यवस्थापनमा यत्रो कठिनाइ पनि हुँदैनथ्यो ।

    घर बनाएको छन् । अन्डरग्राउण्ड पार्किङ्ग छैन् । अनि कहाँ लगेर सवारी पार्किङ्ग गर्नु । जो सुकै होस् सबैले आफ्नो सवारी साधन बाटोमा पार्किङ्ग गरेको छन् । यस्तो अवस्थामा बाटो हिँड्ने पैदल यात्रुलाई बाटो हिँड्नमा निकै कठिनाइ आएको छ ।

    फुटपाथमा सवारी साधन पार्किङ्ग गरेको छ । अनि सर्वसाधारण चाहिँ बिच रोडबाट हिँड्न बाध्य छन् । जसको कारण दुर्घटना बढेको छ । तरपनि महानगरपालिकाको ध्यान गएको छैन् । फुटपाथमा सवारी साधन पार्किङ्ग गरेको पनि पनि टाइम हेरेर पैसा लिने गरेको पाइएको छ ।

    सर्वसाधारण हिँड्ने बाटोमा गाडी पार्किङ्ग गर्ने, पैदल यात्रुलाई दुर्घटनामा पारिदिने । सरकारले पैदल यात्रु ओहोरदोहोर गर्न बनाएको फुटपाथ निजी सवारी साधन पार्किङ्ग गरि कमाइ खाने भाँडो बनाएका छन् । त्यही पनि महानगरपालिका र ट्रााफिक महाशाखा के हेरेर बसेको छ ?

    कि त महानगरपालिका र ट्राफिक महाशाखाले बाटोमा पार्किङ्ग गरेर कमाउने ठगहरुसंग पैसा खाएको छ ? हैन भने कारबाही गर्नुपर्दैन् । सवारी साधन जथाभावी पार्किङ्ग गरेका छन् । बिल दिएको छैनन् । आफ्नो मर्जी अनुसार मूल्य राखेका छन् । जनतालाई दुःख दिएका छन् ।

    तैपनि सरकार मौन बसेको छ । हुन पनि सरकार पनि पैसामा बिकेको छ । अहिलेको सरकार गरिब जनताको लागि होइन पुँजीपति वर्गको लागि बनेको सरकार हो । जथाभावी सवारी साधन पार्किङ्ग गर्दा शहर नै अस्तव्यस्त देखिएको छ । भीडभाड अत्यन्तै बढेको छ । ट्राफिक जामले पनि विस्तृत रुप लिएको छ ।

    सरकारले बनाएको फुटपाथ व्यापार गरि कमाइ खाने भाँडो भएको छ । यसरी सडकको छेउछाउ सवारी पार्किङ्ग गर्न दिन नहुने हो । महानगरपालिका र ट्राफिक महाशाखाले जथाभावी सवारी साधन पार्किङ्ग गर्नेलाई कारबाही गरेको छैन् । कारबाही मात्र होइन् जरिवाना पनि तिराएको छैन् ।

    सडकको छेउछाउ गाडी पार्किङ्ग गरेर पैसा कमाउने धन्दा बन्द गराउनु पर्छ । ट्राफिक प्रहरीले पनि जथाभावी सवारी पार्किङ्ग गरेको सवारी साधनलाई उठाएर कारबाही गरेको छैन् । अन्ततः महानगरपालिका कै संरक्षणमा त जथाभावी पार्किङ्ग गरेको सवारी साधन नहटाएको त होइन् ?

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    ६ घण्टा अघि

  • २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    ९ घण्टा अघि

  • ३

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    ११ घण्टा अघि

  • ४

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    १२ घण्टा अघि

  • ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    १३ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    १३ घण्टा अघि

  • ७

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    १४ घण्टा अघि

  • ८

    रविको मुद्दाको पेशी आज
    १४ घण्टा अघि

  • ९

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    १४ घण्टा अघि

  • १०

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    २

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ५

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution