
काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खाता, मुदत निक्षेप र विभिन्न योजनामा लागू हुने ब्याजदरमा परिमार्जन गर्दै विवरण सार्वजनिक गरेको हो ।
बैंकले सर्वसाधारण बचतमा वा, मुदत निक्षेपमा न्यूनतम देखि अधिकतम ब्याजदर सार्वजनिक गरेको छ ।
कामना सेवाले महिलामुखी बचत, बालबालिका लक्षित बचत र विशेष योजनामा प्रतिस्पर्धात्मक ब्याजदर कायम गरिएको जनाएको छ । नयाँ दर आजदेखि लागू हुने र सबै शाखाबाट लागू हुने जानकारी दिइएको छ ।
बैंकका अनुसार, नयाँ ब्याजदरले ग्राहकलाई अझ आकर्षक विकल्प दिनेछ भने निक्षेप संकलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे