• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन

९ घण्टा अघि
२

नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा

१0 घण्टा अघि
३

हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की

१0 घण्टा अघि
४

लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल

१३ घण्टा अघि
५

मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस

१४ घण्टा अघि
६

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

१५ घण्टा अघि
७

ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

१५ घण्टा अघि
८

घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या

१६ घण्टा अघि
९

आजको मौसम

१८ घण्टा अघि
१०

निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन

१९ घण्टा अघि
११

लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ

१ दिन अघि
१२

आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ आश्विन २८, बिहिबार (४ साल अघि)

स्वास्थ्य मापदण्डको पालना हुन नसक्दा कोरोनाको जोखिम बढ्यो, गर्मीमा मास्क लगाउनै गाह्राे

  • 2,003 Views
  • काठमाडौँ । केही दिन अगाडि उपत्यकाको तीन जिल्ला प्रमुख अधिकारी बैठक बसेर कोभिड १९ अहिले पनि कायम नै रहेको र खोप पनि निर्माण भई नसकेकाले स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड कडा पालना गराउने नियम बनायो । सरकारले बनाएको मापदण्ड पालना नगर्ने व्यवसायीलाई जरिवाना गर्ने ।

    साथै त्यस्ता व्यवसायीलाई बन्द गर्ने भनिएको थियो । सार्वजनिक ठाउँमा यात्रा गर्दा अनिवार्य मुखमा मास्क लगाउनपर्ने र भौतिक दुरी पालना गर्नपर्ने पनि उक्त निर्णयमा उल्लेख गरिएको थियो । भक्तपुर, ललितपुर र काठमाडौंको मेयरले उपत्यका भित्रिने नाकामा कडा गरिने भनिएको थयो ।

    त्यस्तै, थानकोट र साँगाका नाकाहरुमा निकै कडाइको साथ कोभिडको परीक्षण गर्ने निर्णय भएको थियो । रात्रिकालिन व्यवसायीहरु पनि नौ बजेसम्म मात्र खुल्न दिइने नियम थियो । त्यही पनि आधा मान्छे राखेर सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर रात्रिकालिन व्यवसायी सञ्चालन गर्न दिइएको थियो ।

    जुन केही दिनअघि मात्र परिवर्तन भएको छ । गृहमन्त्रालयले रात्रिकालिन व्यवसायीसंग आर्थिक लेनदेनमा उक्त काम गरेको सर्वसाधारणको ठम्याइ छ । वित्तीय संस्था, सरकारी अफिस तथा अन्य कार्यालयहरु पनि सरकारको मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न दिइने निर्णय गरेको थियो ।

    यता, होटल, उधोग, यातायात, उडान व्यवसायीहरुलाई पनि सरकारले निश्चित मापदण्ड तोकेर मात्र सञ्चालन गर्न दिएको थियो । सार्वजनिक यातायातले सिटभन्दा बढी यात्रु हाल्न नपाउने निर्णय त अझै पनि कायम नै छ । सार्वजनिक यातायात दिनैपिच्छे डिसइन्फेन्ट गर्नुपर्ने, सहचालक, चालकले अनिवार्य मास्क र पञ्जाको प्रयोग गर्ने जस्तो नियम बनाइएको थियो ।

    सरकारको मापदण्ड कार्यान्वयन नगर्ने जुनसुकै व्यवसायीलाई बन्द गर्ने प्रतिबद्धता जनाइएको थियो । अनुगमन पनि निकै नै कडा पारिने भनेर यी तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर लिएको निर्णय हो । नेपालभारतको सीमा नाकामा ओहोरदोहोर गर्नेहरुको परीक्षण गर्ने पनि अझै उल्लेखीय छ ।

    अन्य देशबाट नेपाल फर्किने मानिसहरुलाई पनि क्वारेन्टाइनमा राख्ने निर्णय कायमै नै छ । तर अहिलेको स्थितिलाई हेर्ने हो भने बाटाघाटोमा सर्व‘साधारणहरु खुल्ला रुपमा हिँडिरहेको देखिन्छ । कोरोना लाग्न सक्छ भन्ने डर सबैमा मरिसकेको प्रस्टै देखिन्छ ।

    दशैं मान्नलाई उपत्यका बस्ने मान्छेहरु आ आफ्नो जिल्ला घर फर्किएका छन् । भारतका अधिकांश मानिसहरु पनि नेपाल बस्थे । उनीहर पनि अहिले आफ्नो देश फर्किएका छन् । भारतबाट नेपाल फर्किनेहरुको पनि नाकामा लर्को छ । गाउँमा गएकोहरुको पनि कोरोना परीक्षण भएको छैन् ।

    यता, उपत्यका भित्रिनेहरुको पनि परीक्षण हुन सकिरहेको छैन् । यस्तै निस्फ्रिकी छोडिदिने हो भने यिनीहरुले कोरोना लिएर आउनेमा कुनै आशंका बाँकी रहँदैन् । स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले नाकामा कोरोना परीक्षणको व्यवस्था गर्नुपर्ने हो । स्वास्थ्य मन्त्तालयको अहिलेको जिम्मेवारी भनेकै जनताको बाँच्ने अधिकार सुनिश्चित गर्नु हो ।

    यी मन्त्रालयहरुले समन्वय गरेर नाकामा स्वास्थ्यकर्मी खटाउन आवश्यक छ । होइन् भने उपत्यका कोभिडको हटस्पट बन्न सक्छ । घरधनीले पनि गाउँबाट फर्किएको सर्वसाधारणहरुलाई कोरोना परीक्षण गरेर मात्र बस्न दिनपर्छ । निजी र सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको कोभिड टेस्ट गर्न आवश्यक रहेको छ ।

    उपत्यकाबासीलाई बचाउनको लागि यी तिन जिल्लाको मेयर र प्रजिअले अहिलेको आवश्यकता हेरेर उचित कदम चाल्नपर्छ । त्यति नै जरुरी प¥यो भने सरकारले निषेधाज्ञाको बारेमा पनि एकपल्ट सोच्नैपर्ने स्थिति आएको छ । उपत्यका बासिन्दाहरु सरकारले लापरबाही गरेको आरोप लगाइरहेका छन् ।

    निजी तथा सरकारी विधालयमा पढ्ने ससाना बालबालिका कोरोना लाग्न सक्ने आशंका विज्ञहरुले गरेको छन् । किन कि विद्यालयहरुमा कुनैपनि स्वास्थ्य मादण्डको परिपालना भएको जस्तो देखिँदैन् । अझै कति विज्ञहरुले त अनलाइन कक्षा पढाउन सरकारलाई आग्रह गरिरहेको छन् । अहिले नेपालमा दोस्रो लहरको कोरोना चलिरहेको छ ।

    तेस्रो लहरको कोरोनाले बाल बालिकालाई खतरा हुन सक्ने विज्ञहरुको भनाइ छ । अहिले स्वास्थ्यमन्त्री नयाँ आएका छन् । तर अहिलेको स्वास्थ्यमन्त्री कानुन व्यवसायी हो । उनको पेशा नै कानुनका पन्नाहरु पल्टाउने हो । कानुनी पेशा गर्दागर्दै सांसद भएर उनी अहिले मन्त्री बनेका हुन् ।

    कानुन व्यवसायीले आर्थिक लेनदेनमा जित्ने मुद्धा हराइदिन्छन् । हार्ने मुद्धासम्म कानुन व्यवसायीले पैसाको खेलमा जिताइदिएका छन् । कानुन व्यवसायीहरु पैसा भनेपछि हुरुक्क हुन्छन् । यस्ता व्यक्तित्व भएको मान्छे स्वास्थ्यमन्त्री भएको छन् । झन् स्वास्थ्य मन्त्रालयमा अरबौं रुपियाँको खेल हुन्छ ।

    के यी स्वास्थ्यमन्त्रीले कमिशन छोडेर जनता र राष्ट्रको लागि काम गर्लान् ? स्वास्थ्य मन्त्रीले जनताको बारेमा नसोच्दा कोरोना फैलिएको छ । जनताभन्दा पनि कर र कमिशन स्वास्थ्यमन्त्रीको प्राथमिकतामा प¥यो । गर्ने मान्छेले दिन गनि रहँदैन् ।

    यदि काम नै गर्ने हो भने मन्त्री भएर आएको दिनदेखि काम गरेर देखाउनप¥यो । कोरोना कतिको फैलिरहेको छ । अहिलेको आवश्यकता के छ भनेर सोच्दै त्यसको पछि कदम चाल्नपर्ने स्वास्थ्यमन्त्रीको काम होइन र ? स्वास्थ्यमन्त्री कसरी पैसा कमाउ भन्नेतर्फ लागिसकेको छन् ।

    कुन डाक्टर, नर्सर्ला सरुवा र बढुवा गर्ने भनेर हेर्न मै उनी व्यस्त छन् । उनका निकट व्यक्तिहरु कहाँबाट कमिशन आउँछ उतैतिर दौडिरहेको छन् । कुन व्यापारीसंग ठेक्का पट्टा गर्दा बढी कमिशन आउँछ यसतर्फ स्वास्थ्यमन्त्रीको आँखा गइरहेको छ ।

    उपत्यकाका प्रजिअहरु नै गृह मन्त्रालयबाट नै हामीलाई अनुगमन गर्न निर्देशन आएको बताउँछन् । कारण के हो यसको जवाफ त गृह मन्त्रालय नै दिन सक्ला । सरकारले बनाएको मापदण्ड पालना नहुँदा कोरोना संक्रमित अस्पताल पुग्ने दरमा कमि आएको छैन् ।

    दिनैपिच्छे कोभिडको कारणले सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ । प्रधान मन्त्रीलाई यसतर्फ चासो छैन् । गृहमन्त्रीलाई पैसा कमाउन सकिन्छ कि सकिँदैन भन्ने मात्र छ । कोरोनाको मापदण्ड पालना नगर्ने व्यवसायीलाई स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले अनुगमन गरेको छैन् ।

    मापदण्ड बनाउने र बैठक बस्ने काम मात्र भइरहेको छ । कुुनैपनि क्षेत्रमा अनुगमन भएको छैन् । जनताले तिरेको कर फोगट्टे तलब खुवाउने काम मात्र भइरहेको छ । बजारमा भएको हुलमुल कम गर्न उपत्यकाको तिन जिल्लाको प्रजिअले उचित कदम चाल्न ढिला भइसकेको सर्वसाधारणहरुको भनाई छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन
    ९ घण्टा अघि

  • २

    नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा
    १0 घण्टा अघि

  • ३

    हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की
    १0 घण्टा अघि

  • ४

    लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल
    १३ घण्टा अघि

  • ५

    मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस
    १४ घण्टा अघि

  • ६

    प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त
    १५ घण्टा अघि

  • ७

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही
    १५ घण्टा अघि

  • ८

    घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या
    १६ घण्टा अघि

  • ९

    आजको मौसम
    १८ घण्टा अघि

  • १०

    निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपालमा धान उत्पादनमा ४% भन्दा बढी कमी, क्षेत्रफल र उत्पादकत्व घट्ने अनुमान

    नेपाल नक्सा
    २

    नेपाल–जापान सम्बन्ध ७० वर्ष : राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा

    नेपाल नक्सा
    ३

    फागुन २१ पछिको संसद् बैठक सञ्चालनमा पूर्वाधार चुनौती

    नेपाल नक्सा
    ४

    भरतपुर महानगरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध ६ करोडभन्दा बढी बिगो दाबी,अन्य माथि पनि छानविन हुँदै

    नेपाल नक्सा
    ५

    चुनावी अभिव्यक्तिदेखि प्रचारसम्म विवाद, बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

    नेपाल नक्सा
    ६

    भाषा परीक्षा उत्तीर्ण तर दक्षिण कोरिया नजान पाएका युवाहरूले काठमाडौंमा प्रदर्शन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution