
उच्च शिक्षा हासिल गर्न बिदेश जान चाहने बिध्यार्थी हरू लाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको भिवो एजुकेशन कन्सल्टेन्सीले यसै साता स्टडी इन अष्ट्रेलिया इन्फो सेसनको आयोजना गरेको छ।
उक्त इन्फो सेसनमा अष्ट्रेलियाको सिड्नीमा रहेको अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजको बारेमा बिध्यार्थी हरू लाई जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजका रिजनल मार्केटिङ् मेनेजर मुकेश धमलाले कलेजमा सञ्चालीत कोर्स, फ्यासिलीटी, नेपाली संञ्चालक भएको हुँदा नेपाली बिध्यार्थीहरूले पाउँने सेवा सुविधा र पछिल्लो इनटेक को लागि एप्लिकेशनको तयारीको बारेमा जानकारी गराउनु भएको थियो। डिप्लोमा र एड्भान्स डिप्लोमा मा बिजिनेस, अकाउन्टीङ, आई टी, हेल्थ साइन्स, लिडरसिप एण्ड मेनेजमेन्ट लगायतका करियर वोरेन्टेड भोकेश्नल टेनिङहरू सञ्चालन गर्दै आएको छ।
इन्फर्मेसन सेसनकै क्रममा भिवो एजुकेशन कन्सल्टेन्सीका एकेडेमीक डाइरेक्टर शृङ्खल कार्कीले आफुले लामो समय देखि अष्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजलाई प्रबर्धन गर्दै आएको र बिध्यार्थी हरू ले यस कलेजमा ढुक्क संग पढ्न जान सक्ने जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे