• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २४, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१0 घण्टा अघि
२

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१४ घण्टा अघि
३

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१४ घण्टा अघि
४

रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस

१५ घण्टा अघि
५

सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

१६ घण्टा अघि
६

काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस

१६ घण्टा अघि
७

बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए

१६ घण्टा अघि
८

१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

१६ घण्टा अघि
९

सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प

१६ घण्टा अघि
१०

एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त

१८ घण्टा अघि
११

आजदेखि पुस १ सम्म नागढुंगा–नौबिसे सडक दैनिक पाँच घन्टा बन्द

१९ घण्टा अघि
१२

भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्छ:प्रधानमन्त्री कार्की 

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलबार (६ महिना अघि)

सरकारले कालोबजारी गर्ने व्यवसायीविरुद्ध कडा कारबाही गर्ने चेतावनी

  • 2,782 Views
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यवसायी तथा उद्यमीविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित उपभोक्ता सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संविधानले प्रदान गरेको उपभोक्ता अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले व्यवसायीहरूले व्यापारिक स्वच्छता तथा अनुशासन कायम गरी गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउनुपर्ने बताए ।

    मन्त्री भण्डारीले सरकारले गरेको हस्तक्षेपकारी बजार अनुगमनले उपभोक्ता अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, “आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ वितरण व्यवस्थापनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध छ । जनताको आकाङ्क्षा पूरा गर्न बजार प्रणालीलाई संस्थागत गर्नुपर्छ ।”

    कानुनी मान्यताविपरीत सञ्चालन गरी समस्या सिर्जना गरिरहेका व्यवसायीविरुद्ध कारबाही गर्न सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरी अनुगमन तीव्र पार्दै आएको मन्त्री भण्डारीले जानकारी दिए ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बजार अनुगमनका साथै शिक्षा, स्वास्थ्य जस्ता सेवा प्रदायक संस्थाहरूमाथि पनि हस्तक्षेपकारी अनुगमन गरिएको बताए । उनले कैफियत पाइएका ठाउँमा जरिवाना गराइएको पनि जानकारी दिए ।

    साल्ट ट्रेडिङ कर्पोरेसनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले नुनको आपूर्ति व्यवस्थापनमा संस्था सक्रिय रहेको बताए । उनले खाद्य पदार्थ, ग्यास, तेल लगायत उपभोग्य वस्तु सुलभ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए ।

    कार्यक्रममा अधिकारीहरूले बजार अनुशासन कायम गरी उपभोक्ता अधिकार संरक्षण गर्न अनुगमन तीव्र पार्न आह्वान गरे ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १0 घण्टा अघि

  • २

    नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता
    १४ घण्टा अघि

  • ३

    अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
    १४ घण्टा अघि

  • ४

    रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस
    १५ घण्टा अघि

  • ५

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश
    १६ घण्टा अघि

  • ६

    काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस
    १६ घण्टा अघि

  • ७

    बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए
    १६ घण्टा अघि

  • ८

    १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
    १६ घण्टा अघि

  • ९

    सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प
    १६ घण्टा अघि

  • १०

    एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सीआईबीद्वारा गुण एयरलाइन्स सञ्चालक शाक्य नियन्त्रणमा: प्रभु बैंकलाई नोक्सानी आरोप

    नेपाल नक्सा
    २

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ५

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ६

    नयाँ राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य:सुमना श्रेष्ठ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution