
काठमाडौं ,१७ पुस । आज साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको छ ।
तेजावी सुन प्रतितोला एक लाख एक हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदी प्रतितोला एक हजार चार सय मा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे