
काठमाडौं ,माघ ८ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबारको तुलनामा सुनको मूल्यमा २०० रुपैयाँको गिरावट भएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोलामा १ लाख ४ हजार ५०० रुपैयाँ छ ।
आज चाँदीको मूल्य भने स्थिर छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे