• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २६, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

१५ घण्टा अघि
२

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

१८ घण्टा अघि
३

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

२0 घण्टा अघि
४

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

२१ घण्टा अघि
५

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

२२ घण्टा अघि
६

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

२२ घण्टा अघि
७

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

२२ घण्टा अघि
८

रविको मुद्दाको पेशी आज

२२ घण्टा अघि
९

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

२३ घण्टा अघि
१०

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१ दिन अघि
११

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
१२

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ १२, बुधबार (३ साल अघि)

एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजको दीक्षान्त समारोह सम्पन्न

GATE College Graduation

  • 2,145 Views
  • काठमाडौंको मण्डिखाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) ले २०२२ जनवरी २२ मा २१ र २२  औ ब्याचको दीक्षान्त समारोह सम्पन्न गर्‍यो। नागपोखरी नक्सालस्थित द मेरियटमा आयोजना गरिएको दीक्षान्त समारोहमा सरकारी प्रोटोकल लगायत सबै स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरी अभिभावक र आमन्त्रितहरू बिना नै विद्यार्थीहरूको सानो समूहमा सम्पन्न  गरिएको थियो ।

    गेट कलेज स्वीजरल्यान्डको स्वीस होटल एशोसियशन होटलरी, स्वीसको सम्बन्धनमा स्नातक तहको शिक्षा प्रदान गर्ने एशियाकै पहिलो शैक्षिक प्रतिष्ठान हो ।

    नेपालका लागि स्वीस राजदूत एच.ई. सुश्री एलिजाबेथ भोन क्यापलरले  विद्यार्थीहरूलाई नेपालमा दिगो र सामुदायिक पर्यटनमा ध्यान दिन प्रोत्साहित गरिएको थियो र उनले नेपालमा पर्यटनका लागि प्रशस्त सम्भावना रहेको बताउनु भएको थियो। डा. जुआन एफ पेरेलोन, हाम्रो सम्बद्ध मदर हाउस इकोले होटेलिएर डे लाउसेनको तर्फबाट, स्नातक विद्यार्थीहरूलाई गल्ती गर्न नडराउन प्रोत्साहित गर्दै हृदयस्पर्शी नोट पठाउनुभयो थियो।समारोहमा कलेजका  ११६ जना विद्यार्थी दीक्षित भएका छन् ।

    कार्यक्रममा शैक्षिक स्नातक डिग्री प्रदान गर्नुको साथ साथै उत्कृष्ट विद्यार्थीहरूलाई ,डीन मेरिट अवार्ड, गेट गुडविल एम्बेसडर, बेस्ट थीसिस अवार्ड र गेट स्टुडेन्ट आइकन लगाएत विशेष पुरस्कारहरू प्रदान गरिएको थियो।

    कार्यक्रममा सम्वोधन गदै विशिष्ट अतिथि परोपकारी र मानवतावादी, आनी छोयोङ्ग डोल्माले जस्तो संकटको समयमा पनि थप दयालु हृदय र उच्च साझा भावनाको आवश्यकता , मानवतालाई जोगाउन र पालनपोषण जस्ता मूल सन्देशको साथ उत्प्रेरण प्रदान गर्नु भएको थियो।

    समारोहमा, धेरै मुख्य वक्ताहरू र बोर्ड सदस्यहरू उपस्थित हुन नसके पनि उहाँहरुले डिजिटल नोट पठाउनु भएको थियो यसरी नोट पठाउनेमा एकेडेमिक काउन्सिलका प्रमुख प्रा. पिटर जोन्स, सल्लाहकार समितिका सदस्य डा. काशिराज पाण्डे, सुश्री निकोल विक ठकुरी र अभिभावकको तर्फबाट डा छिरिङ लामा लगायतको सहभागिता रहेको थियो ।

    अन्य प्रतिष्ठित अतिथिहरूको तर्फबाट अनुसन्धानकर्ता अध्यक्ष डा. जोन हुम्मेल, नेपालमा डभ्लुु डभ्लु एफ का देशीय प्रतिनिधि डा. घनश्याम गुरुङ र शिक्षाशास्त्रका डीन डा. जीवकराज बज्राचार्य उपस्थित हुनु भएको थियो।

    कलेजले १ दशकदेखि नेपालमा अन्तरराष्ट्रिय स्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि आनी छोयोङ्ग डोल्माले आतिथ्य सत्कारसँग सम्बन्धित जनशक्तिले आफूलाई जुनसुकै भूमिकामा सक्रिय बनाउन सके सफलता हासिल गर्न सक्ने धारणा राखेका थिए । यसैगरी प्राध्यापक डा. जीवकराज बज्राचार्यले शीपयुक्त जनशक्ति उत्पादनका लागि गेट कलेजको योगदानबारे चर्चा गरे । कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सानो देश हुँदैमा कम अवसर हुन्छ भन्ने कुरालाई स्वीजरल्यान्डले गलत साबित गरिदिएको उल्लेख गर्दै स्वीजरल्यान्डले जस्तै नेपालले पनि जनशक्ति विकासलाई नै मुख्य ध्यान दिनुपर्नेमा जोड दिए । समुद्रसँग नजोडिएको र तेलको खानी नभएको स्वीजरल्यान्डले मानव जनशक्तिको विकास गरी मुलुकलाई समृद्ध बनाएको चर्चा गर्दै नेपालले पनि मानव जनशक्ति विकासमा जोड दिर्नुपर्ने बताए ।

    कार्यक्रमको शुरुमा अतिथि र विद्यार्थीहरूलाई स्वागत गर्दै,बेकरी बुक विमोचन,श्री खेम लकाई, डा. जोन हुम्मेल र डा. जीवकराज बज्राचार्य लगायतबाट मुल सन्देश हुदै प्रमुख अतिथि आनी छोयोङ्ग डोल्माले अन्तिम मनतव्य  दिनुभएको थियो।

     

     

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    १५ घण्टा अघि

  • २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    १८ घण्टा अघि

  • ३

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    २0 घण्टा अघि

  • ४

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    २१ घण्टा अघि

  • ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    २२ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    २२ घण्टा अघि

  • ७

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    २२ घण्टा अघि

  • ८

    रविको मुद्दाको पेशी आज
    २२ घण्टा अघि

  • ९

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    २३ घण्टा अघि

  • १०

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    २

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ३

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    ४

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ५

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा
    ६

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution