• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ३, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

२ घण्टा अघि
२

विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना

५ घण्टा अघि
३

नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

७ घण्टा अघि
४

ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित

७ घण्टा अघि
५

वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?

१२ घण्टा अघि
६

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

१ दिन अघि
७

राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

१ दिन अघि
८

निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ

१ दिन अघि
९

बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

१ दिन अघि
१०

युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु

१ दिन अघि
११

भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि

१ दिन अघि
१२

मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०७९ आश्विन ६, बिहिबार (३ साल अघि)

विद्युतको अनियमितताले उपचार गराउन लाइट बाल्नुपर्ने बाध्यता

  • 2,174 Views
  • हुम्ला , ६ असोज। कहिले सिटामोलको अभाव त कहिले विद्युतको अभावले हुम्ला जिल्ला अस्पतालमा रातको समयमा सल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता छ । भिडियो एक्सरे गर्न विद्युत् कहिले आउँछ भनेर कुर्नुपर्ने सास्ती हुम्लीबासीले वर्षेनि भोग्दै आएका छन्।

    यो दुर्गम हिमाली जिल्लामा एक मात्रै जिल्ला अस्पताल भए पनि विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशमा पुगेका बिरामीले झन बढी सास्ती खेप्नु परेको छ । नेपाल विद्युत् प्राधिकरणको हेल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रले नियमित विद्युत् सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका बिरामीले राम्रोसँग सेवा नपाएको गुनासो गर्ने गरेका हुन् । पाँच सय किलोवाट क्षमता भएको जलविद्युत्ले नियमित विद्युत उपलब्ध गराउन नसक्दा सदरमुकामवासीसहित अन्य सेवाग्राहीले समस्या भोग्दै आउनु परेको छ ।

    केही समयअघि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताए । “ केही दिनअघि विद्युत्को नहर मर्मतका विद्युत् बन्द गरिए पनि लगातारको वर्षाले नहर नजिक पहिरो जाँदा थप समस्या बनाएको छ,” उनले भने, “मर्मत गर्ने भनेर कर्मचारी खटइ काम सुरु गरिए पनि वर्षाले समस्या निम्त्याएकाले सेवाग्राहीले अझै केही समय अध्यारोमा रात कटाउनुपर्ने अवस्था छ । ”

    प्राधिकरणले प्रत्येक वर्ष नेपालीको महान पर्व दसैंमा विद्युत् सेवा मर्मतका नाममा सेवा बन्द गर्दै आएको थियो । यहाँका नागरिकले अध्यारोमै दसैँ मनाउन पर्नाका साथै हिउँद याममासमेत १८ घण्टाको लोडसेडिङको समस्या खेप्दै आएका छन् । विद्युत् नियमित नहुँदा इलोक्ट्रोनिक पसल व्यवसायी, अस्पताल भर्ना भएका बिरामी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीसहित सदरमुकाममा भएका दुईवटा सञ्चार माध्यम रेडियोले समेत सास्ती खेप्दै आएका छन् ।

    लाइट बालेर उपचार

    जिल्ला अस्पतालमा मङ्गलबार राति डिउटीमा खटिएका स्वास्थ्यकर्मी र बिरामीले आफ्नै लाइट बालेर उपचार गराए । प्राधिकरणले मर्मतका लागि विद्युत् सेवा बन्द गरेपछि सघन उपचार कक्षलगायत अस्पतालमा भर्ना भएका बिरामीले यस्तो समस्या भोग्नुपरेको हो । जिल्ला अस्पतालमा आउने बिरामीले पनि प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । लोडसेडिङ हुँदा अस्पताल भर्ना भएका बिरामीको काममा बाधा भएको अस्पतालको रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीले गुनासो थियो ।

    रातिको समय विद्युत् नहुँदा सघन उपचारमा आएका बिरामीलाई भिडियो एक्सरेदेखि अन्य सेवा दिन कठिनाइ छ । अस्पतालमा जडान भएको सोलारले घाम नलागेको बखत काम नगरेका कारण रातभर लाइट बालेर बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता भएको हो । विद्युतबाट हुने सेवा दिन नसकिए पनि अन्य सेवा भने लाइट बालेर दिनुपर्दा बिरामीले स्वास्थ्यकर्मीमाथि गुनासो गर्ने गरेका छन् ।

    यस्तै विद्युतको अभावमा अक्सिजन दिनुपर्ने बिरामीलाई रातको समयमा अक्सिजन दिन नसकिएको, डिउटीमा खटिएका स्वास्थ्यकर्मी अध्यारोमा बस्ने गरेको, उझ्यालको अभावमा बिरामीलाई दिसापिसाब गर्न जानसमेत समस्या हुँदै आएको छ । अस्पतालले मागेको समयमा विद्युत् उपलब्ध गराइए पनि नियमित नहुँदा समस्या भोग्नु परेको कार्यालय प्रमुख प्रेम सिंहले बताए । पन्ध्र शय्याको उक्त अस्पतलामा यस्तै समस्याले गाजिरहेको छ ।

    दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा

    विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम सिमकोटवासीसहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आउनु परेको छ । दुई हजार दुई सयभन्दा बढी सेवाग्राहीले केही दिन यतादेखि अन्धकारमा रात कटाउँदै आएका हुन् । विद्युत् सेवा नहुँदा पुरानै दियालो बालेर रात कटाउनु परेको स्थानीयवासी गौगोरा बोहराले बताए । जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् सिमकोट गाउँपालिका–१देखि ८ सम्म र खार्पुनाथ गाउँपालिका–१,४,५ मा विद्युत् आपूर्ति हुँदै आएको छ । केन्द्रीय लाइन हुम्लामा अझैसम्म पुग्न सकेको छैन । सेवाग्राहीले यो पटक मात्रै मात्र नभइ महिनैपिच्छे यस्ता समस्य भोग्दै आउनु परेको छ ।

    दसैंमै मर्मत कर्मचारीको कमाइ खाने भाँडो

    नेपाल विद्युत् प्राधिकरण कार्यालय दसैँमा कर्मचारीका लागि कमाइ खाने भाँडो जस्तै बनेको छ । दसैँ आउन केही दिन मात्रै बाँकी भएर विद्युत् सेवा अवरुद्ध भएको यो वर्ष मात्रै होइन् । गतवर्ष पनि यहाँका बासिन्दाले दसैंको समय अन्धकारमा बिताएका थिए । हिउँद याममा लोडसेडिङको मार खेप्दै आए पनि बर्सेनि दसैंको मुखमा सदरमुकामवासीले यो समस्याबाट छुटकारा नपाएको स्थानीयवासी बोहराले बताए ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव
    २ घण्टा अघि

  • २

    विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना
    ५ घण्टा अघि

  • ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण
    ७ घण्टा अघि

  • ४

    ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित
    ७ घण्टा अघि

  • ५

    वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?
    १२ घण्टा अघि

  • ६

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य
    १ दिन अघि

  • ७

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै
    १ दिन अघि

  • ८

    निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ
    १ दिन अघि

  • ९

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!
    १ दिन अघि

  • १०

    युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ३

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ४

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

    नेपाल नक्सा
    ५

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा
    ६

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution