
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रथम बिधान महाधिवेशनको सवै तयारी पूरा भएको जनाएको छ । एमाले बिधान महाधिवेशन मुल ब्यवस्थापन समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक रामबहादुर थापा, बादलले यस्तो जानकारी दिनुभएको हो ।प्रथम बिधान महाधिवेशन ३ दिन सम्म चल्नेछ ।
आज एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे