• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ १, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कांग्रेस एकता प्रयास असफल, अब चुनावमा केन्द्रित हुनुपर्छ : शेखर कोइराला

४ मिनेट अघि
२

बंगलादेशमा युरोपियन संघको निर्वाचन अवलोकन मिसन सक्रिय

१ घण्टा अघि
३

गगन थापाले निर्वाचन आयोगमा नयाँ नेतृत्व दस्तावेज बुझाए

२ घण्टा अघि
४

निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिप्रति आयोग संवेदनशील: प्रमुख आयुक्त रामप्रसाद भण्डारी

२ घण्टा अघि
५

आजबाट ५ लाखभन्दा माथिको कारोबार अब बैंकमार्फत अनिवार्य

३ घण्टा अघि
६

काठमाडौँमा भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्‍याली निकाल्छौं: महेश बस्नेत

३ घण्टा अघि
७

विदेश अध्ययनको नाममा लाखौँ ठगी गर्ने पाँच शैक्षिक परामर्श संस्थाका सञ्चालकहरू पक्राउ

४ घण्टा अघि
८

सुनसरीमा मार्वल लोड ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

५ घण्टा अघि
९

इरान तनावबीच कतारबाट अमेरिकी र बेलायती कर्मचारी घटाइयो

६ घण्टा अघि
१०

अमेरिकाले नेपालसहित ७५ देशका आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै

७ घण्टा अघि
११

कांग्रेसको परिवर्तनले अन्य दललाई पनि प्रेरणा मिलोस् : बाबुराम भट्टराई

८ घण्टा अघि
१२

जीवनमा प्रशंसा र आलोचना दुवै आउँछन् : चन्द्र भण्डारी

८ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

४ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८२ माघ १, बिहिबार (२ घण्टा अघि)

निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिप्रति आयोग संवेदनशील: प्रमुख आयुक्त रामप्रसाद भण्डारी

  • 468 Views
  • काठमाडौँ — निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति निर्वाचन आयोग विशेष रूपमा संवेदनशील रहेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली तथा साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै उनले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगलाई उच्च प्राथमिकता दिइएको स्पष्ट गरे।

    भण्डारीका अनुसार गत भदौ २३ र २४ गते भएका घटनापछि सूचना प्रविधिमार्फत निर्वाचन प्रक्रिया अझ व्यवस्थित र विश्वसनीय बनाउन आयोगले विशेष सतर्कता अपनाएको छ। निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन भएपछि यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली प्रणाली एकीकृत गरी सहज रूपमा नामावली संकलन गर्न सफल भएको उनले बताए।

    सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति नियन्त्रणमा आयोगका सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण रहने भण्डारीले उल्लेख गरे। निर्वाचन आचारसंहिता पालना, प्रचारप्रसारको अनुगमन तथा मतदाता शिक्षा जनस्तरसम्म पुर्‍याउन प्रविधिको प्रयोग प्रभावकारी हुने बताउँदै दक्ष जनशक्तिले यसको सकारात्मक प्रयोग प्रवर्द्धन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।

    हाल आयोगले मतदाता नामावली दर्ता तथा व्यवस्थापन, इभेन्ट ट्रयाकिङ प्रणाली, उम्मेदवार खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयनपत्र दर्तादेखि निर्वाचन परिणाम घोषणासम्म सूचना प्रविधिको प्रयोग गर्दै आएको छ। यसैगरी बाह्य जिल्ला मतदाता नामावली दर्ता, प्रि–इनरोलमेन्ट तथा राष्ट्रिय परिचयपत्र प्रणालीसँगको आबद्धताले मतदाता नामावली संकलन प्रक्रिया अझ सहज र पहुँचयोग्य बनेको आयोगले जनाएको छ।

    कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिलाई विगतदेखि नै उच्च प्राथमिकतामा राखेर काम हुँदै आएको उल्लेख गरे। प्रविधिको तीव्र विकाससँगै यसको सकारात्मक प्रयोग बढाउँदै सम्भावित नकारात्मक असर न्यूनिकरण गर्नुपर्नेमा जोड दिँदै उनले साइबर सुरक्षासम्बन्धी सचेतना तथा ‘साइबर हाइजिन’का लागि यस्ता तालिम प्रभावकारी हुने बताए। तालिममा सातै प्रदेश निर्वाचन कार्यालय तथा ७७ जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कांग्रेस एकता प्रयास असफल, अब चुनावमा केन्द्रित हुनुपर्छ : शेखर कोइराला
    ४ मिनेट अघि

  • २

    बंगलादेशमा युरोपियन संघको निर्वाचन अवलोकन मिसन सक्रिय
    १ घण्टा अघि

  • ३

    गगन थापाले निर्वाचन आयोगमा नयाँ नेतृत्व दस्तावेज बुझाए
    २ घण्टा अघि

  • ४

    निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिप्रति आयोग संवेदनशील: प्रमुख आयुक्त रामप्रसाद भण्डारी
    २ घण्टा अघि

  • ५

    आजबाट ५ लाखभन्दा माथिको कारोबार अब बैंकमार्फत अनिवार्य
    ३ घण्टा अघि

  • ६

    काठमाडौँमा भृकुटीमण्डपबाट २०औं हजारको सहभागितामा कमलादीसम्म र्‍याली निकाल्छौं: महेश बस्नेत
    ३ घण्टा अघि

  • ७

    विदेश अध्ययनको नाममा लाखौँ ठगी गर्ने पाँच शैक्षिक परामर्श संस्थाका सञ्चालकहरू पक्राउ
    ४ घण्टा अघि

  • ८

    सुनसरीमा मार्वल लोड ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
    ५ घण्टा अघि

  • ९

    इरान तनावबीच कतारबाट अमेरिकी र बेलायती कर्मचारी घटाइयो
    ६ घण्टा अघि

  • १०

    अमेरिकाले नेपालसहित ७५ देशका आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    घुस लिने र घुस दिने दुवै व्यक्ति देशका शत्रु हुन्

    नेपाल नक्सा
    २

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

    नेपाल नक्सा
    ३

    आइएमएफ मिशन प्रमुखसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुधार र पारदर्शितामा जोड

    नेपाल नक्सा
    ४

    आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर

    #AdventureTravel
    ५

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

    नेपाल नक्सा
    ६

    गायक प्रशान्त तामाङको निधन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution