
काठमाडौँ , मङ्सिर ६ । कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान १० : १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे