
काठमाडौँ, कात्तिक ३० । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । मिर्गौलाको रोगबाट पीडित साहको उपचारका क्रममा निधन भएको हो ।
२०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष साह नेपाली काँग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे