• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २४, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१0 घण्टा अघि
२

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१३ घण्टा अघि
३

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१४ घण्टा अघि
४

रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस

१४ घण्टा अघि
५

सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

१५ घण्टा अघि
६

काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस

१५ घण्टा अघि
७

बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए

१५ घण्टा अघि
८

१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

१५ घण्टा अघि
९

सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प

१६ घण्टा अघि
१०

एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त

१८ घण्टा अघि
११

आजदेखि पुस १ सम्म नागढुंगा–नौबिसे सडक दैनिक पाँच घन्टा बन्द

१८ घण्टा अघि
१२

भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्छ:प्रधानमन्त्री कार्की 

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ जेष्ठ २६, सोमबार (६ महिना अघि)

खुल्ला मखन तथा स्किम्ड मिल्क पाउडर बिक्री तयारी गर्दै दुग्ध विकास संस्थान

  • 2,483 Views
  • काठमाडौं ।मौज्दात बढेपछि दुग्ध विकास संस्थान (डीडीसी) ले ६०० मेट्रिक टन दुग्ध पदार्थ मूल्य समायोजन गरेर बिक्री गर्ने तयारी गरेको छ।

    किसानलाई भुक्तानी दिन समेत समस्या सिर्जना भएपछि संस्थानले मूल्य समायोजनमार्फत दुग्ध पदार्थको बिक्री बढाउन लागेको हो।

    डीडीसीले आइतबार सार्वजनिक सूचना जारी गर्दै तीन सय मेट्रिक टन खुला मखन र तीन सय मेट्रिक टन स्किम्ड मिल्क पाउडर विक्रीका लागि प्रस्ताव आह्वान गरेको छ।

    हाल डीडीसीसँग ८५० मेट्रिक टन मखन र ९०० मेट्रिक टन स्किम्ड मिल्क पाउडर मौज्दात रहेको डीडीसीका प्रबन्धक पशुपति ढुंगानाले जानकारी दिए।

    उनका अनुसार मौज्दात अत्यधिक बढेपछि डीडीसीका सबै भण्डारण गृह भरिएका छन्। “उपत्यकाभित्र र बाहिर गरेर डीडीसीसँग कुल ४ हजार मेट्रिक टन मौज्दात क्षमता छ,” उनले भने, “भाडामा लिएका गोदामहरू समेत भरिएपछि मौज्दात चाँडो खाली गर्न मूल्य समायोजन गरेर बिक्री गर्न लागिएको हो।”

    डीडीसीको सूचनाअनुसार इच्छुक व्यक्ति, कम्पनी तथा फर्महरूले सूचना प्रकाशित मितिले ७ दिनभित्र डीडीसी केन्द्रीय कार्यालय, लैनचौरमा प्रस्ताव पेश गर्न सक्नेछन्।

    प्रस्ताव पेश गर्दा खरिद गर्न चाहेको दुग्ध पदार्थको परिमाण र मूल्य अभिवृद्धि कर (VAT) सहितको मूल्य उल्लेख गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

    यदी खरिदकर्ताले दुग्ध पदार्थ निर्यात गर्न चाहेको खण्डमा, त्यसका लागि सम्बन्धित निकायमा सिफारिस डीडीसीले उपलब्ध गराउने जनाएको छ।

    किसानको बक्यौता एक अर्ब नाघ्यो

    मौज्दात थुप्रिएपछि किसानलाई बक्यौता भुक्तानी दिन डीडीसीलाई समस्या भएको छ।

    गत वर्ष पनि यस्तै परिस्थितिमा डीडीसीले दुग्ध पदार्थको मूल्य समायोजन गरेर विक्री गरेको थियो।

    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीका अनुसार किसानले डीडीसीलाई उधारोमा बेचेको दूधबापत हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता लिन बाँकी छ।

    केन्द्रीय दुग्ध सहकारी संघका अनुसार किसानहरूले निजी क्षेत्रका डेरीहरूबाट करिब ४ अर्ब रुपैयाँ र डीडीसीबाट १ अर्ब रुपैयाँ बक्यौता लिन बाँकी रहेको छ।

    सेनालाई दूध बिक्रीको प्रस्ताव सुनुवाइमा ढिलाइ

    मौज्दात बढेर समस्या भएपछि डीडीसीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा दैनिक रूपमा दूध विक्रीको व्यवस्था मिलाइदिन सरकारसँग अनुरोध गरेको थियो।

    तर, डीडीसीका सूचना अधिकारी निलकण्ठ गौतमका अनुसार सो अनुरोध अहिलेसम्म सुनुवाइमा आएको छैन।

    उत्पादन वृद्धि

    कात्तिकदेखि चैतसम्मलाई फ्लस सिजन मानिन्छ। यो समयमा दूध उत्पादन बढी हुने भएकाले डेरी उद्योग र पाउडर प्लान्टहरूले संकलन पनि बढाउने गर्छन्।

    तर, उत्पादन घट्ने बैशाखदेखि असोजसम्म (लिन सिजन) मा अघिल्लो वर्ष संकलन गरेर राखिएको दूध बजारमा उतार्ने चलन छ।

    तर यसपटक लिन सिजनमै पनि अघिल्ला वर्षको तुलनामा करिब १० प्रतिशतसम्म दूध उत्पादन बढेकाले मौज्दात बढ्ने क्रम रोकिएको छैन, डेरी उद्योगीहरू बताउँछन्।

    दुग्ध विकास संस्थान, केन्द्रीय कार्यालय, लैनचौरले संस्थानबाट उत्पादित खुल्ला मखन र स्किम्ड मिल्क पाउडर (धुलो दूध) बिक्रीका लागि इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिहरूबाट सिलबन्दी प्रस्ताव आह्वान गरेको छ।

    संस्थानले कुल ३०० मेट्रिक टन खुल्ला मखन (१५ के.जी. ब्लक) र ३०० मेट्रिक टन स्किम्ड मिल्क पाउडर (२५ के.जी. ब्याग) बिक्री गर्ने जनाएको छ। इच्छुक पक्षले प्रति के.जी. मूल्य (मूल्य अभिवृद्धि करसहित) उल्लेख गरी प्रस्ताव पेश गर्नु पर्नेछ।

    प्रस्ताव पेश गर्ने अन्तिम म्याद सूचना प्रकाशित मितिले ७ दिनभित्र अर्थात् २०८२ साल असार १ गते कार्यालय समयभित्र रहनेछ। प्रस्ताव दुग्ध विकास संस्थान, केन्द्रीय कार्यालय, लैनचौरमा पेश गर्नुपर्नेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १0 घण्टा अघि

  • २

    नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता
    १३ घण्टा अघि

  • ३

    अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
    १४ घण्टा अघि

  • ४

    रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस
    १४ घण्टा अघि

  • ५

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश
    १५ घण्टा अघि

  • ६

    काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस
    १५ घण्टा अघि

  • ७

    बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए
    १५ घण्टा अघि

  • ८

    १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
    १५ घण्टा अघि

  • ९

    सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प
    १६ घण्टा अघि

  • १०

    एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सीआईबीद्वारा गुण एयरलाइन्स सञ्चालक शाक्य नियन्त्रणमा: प्रभु बैंकलाई नोक्सानी आरोप

    नेपाल नक्सा
    २

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ५

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ६

    नयाँ राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य:सुमना श्रेष्ठ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution