
काठमाडौँ, १९ वैशाख । आज बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्नेछ, जहाँ सरकारको नीति तथा कार्यक्रम पारित गरिनेछ।
यो कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आजै दिउँसो ३ बजे संघीय संसदको बैठकमा प्रस्तुत गर्नेछन्। बैठकमा शिक्षक, डाक्टरसँग भएका सहमति र अन्य मन्त्रालयका विषयमा पनि छलफल हुने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे