
काठमाडौँ, १७ फागुन ।नेपाल सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरका बिरामीलाई प्रति एक लाखमा ४ जनामा झार्ने लक्ष्यअनुरुप सबै स्थानीय तहलाई जानकारीका लागि पत्राचार पठाएको छ ।
यसै सन्दर्भमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना र बजेट तयार गर्न स्वास्थ्य सेवा विभागबाट मिति २०८०।१०।२४ चः नः ७३० को पत्रमा अनुरोध गरिएको थियो । मन्त्रालयले आवश्यक विवरण उपलब्ध गराउन स्थानीय तहलाई सूचना र परिपत्र जारी गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे