
काठमाडौं , ६ वैशाख | विज्ञप्ति जारी भएको मिति देखि लागु हुने गरी लगनखेल स्थित एकेडेमी अफ कलिनरी आटर््स् एण्ड हस्पिटालिटि म्यानेजमन्ट र सेन्टर फर लिडरशिप एण्ड इन्टरप्रिनियरसिप कलेजबाट यस कार्यक्रम नेपालका ७७ वटा जिल्लाबाट एक छात्र र एक छात्रा, अन्य सार्क राष्ट्रहरुबाट एक छात्र र एक छात्रा, १२ जना अपाङ्गता विध्यार्थी , नेपालमा वसोबास गर्ने १० शरणार्थी विध्यार्थी र अन्य दश जना गरी योग्य २०० जना विध्यार्थीलाई प्रदान गर्ने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे