
नवलपरासी –प्रेम सम्बन्धलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको छ, जसमा २० जना घाइते भएका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
झडपका क्रममा आक्रोशित स्थानीयले प्रहरीको गाडीमा आगजनी गरेका छन् भने एक कवार्ड गोदामसमेत ध्वस्त भएको छ। स्थिति नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे