
काठमाडौं – काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् । क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुुसार उनलाई क्यासिनोमा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले प्रकाउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
क्यासिनोमा खेलाडीहरूले आँखामा लेन्स र म्याग्नेट ताससहित खेलाइएको थियो । भारतबाट पेशेवर खेलाडी ल्याएर उक्त इभेन्ट आयोजना गरिएको थियो । यसअघि प्रहरीले क्यासिनोबाट ६ जनालाई पक्राउ गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे