
काठमाडौँ, १७ फागुन ।बिज एजुकेशनले आफ्नो मुख्य कार्यालय गठ्ठाघरमा मिट एण्ड ग्रीट कार्यक्रमको आयोजना गरेको छ।
युकेका उत्कृष्ट शैक्षिक संस्थाका प्रतिनिधिहरू संग बिध्यार्थीहरूलाई प्रत्यक्ष भेटघाट गराउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा युकेको एजुकेशन सिस्टम, युनिभर्सिटीमा संचालीत कोर्स, फिइस्ट्क्चर, फ्यासिलिटी, स्कलर्सिप लगायतका बिषयका बारेमा जानकारी दिन युनिभर्सिटी अफ दि बेष्ट अफ इस्कटल्यान्ड, अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुप, युनिभर्सिटी अफ बेष्ट अफ इङल्यान्ड र मेल्र्भीन इन्टरनेसनलका प्रतिनिधी माझ बिध्यार्थीहरूले साक्षात्कार गरेका थिए।

उक्त मिट एण्ड ग्रीट कार्यक्रममा उपस्थित यु बिज एजुकेशनले पछिल्लो समयमा युके र अस्ट्रेलिया केन्द्रित भई शैक्षिक परामर्श प्रदान गरीरहेको छ।
बिज एजुकेशनको नेपाल, भारत, अष्ट्रेलिया, युके र कोलम्बियामा आफ्नै कार्यालयहरू रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे