
एक विशुद्ध व्यति ब्यति बीचको इलेक्ट्रोनिक मुद्रा प्रणालीले वित्तीय संस्था विना नै एक पक्षबाट अको पक्षलाई पैसाको अनलाइन भुक्तानी गर्ने अनुमति दिन्छ।
डिजिटल हस्ताक्षरबाट केहि समाधान मिलेतापनि जवसम्म दोहोरो खर्च डवल स्पेन्डिङ्ग हटाउन तेस्रो ब्यक्तिको आवश्यकता पर्छ तवसम्म यस्तो प्रणालीको मुख्य फाइदाहरु प्राप्त गर्न सकिदैन।
व्यक्ति व्यक्ति बिचको संजाल नेटवर्क प्रयोग गरेर हामी डवल स्पेन्डिङ्गको प्रस्ताव राखिन्छ। संजाल वा नेटवर्कले लेनदेनको कारोबारलाई श्रृखलावद्ध रुपमा चलिरहेको हा्रसमा आधारित भएको कार्य प्रमाणीकरणमा टाइमस्ट्याम्प गर्छ र यसरी बनेको रेकर्ड पुनर्ः कार्य प्रमाणीकरण नगरिकन परिवर्तन गर्न सकिदैन। सवै भन्दा लामो चेन घटनाहरुको अनुक्रमको प्रमाण साक्षी मात्र नभई कम्पुटर सि पि यु पावरको सवैभन्दा ठुलौ जमघटबाट आएको प्रमाण पनि हुन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे