• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष २४, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

१३ घण्टा अघि
२

नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

१४ घण्टा अघि
३

एनएमबि बैंकका केही शाखा समायोजन, चैत २५ देखि सेवा नयाँ शाखाबाट

१४ घण्टा अघि
४

राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारी दर्ता, माघ ११ मा मतदान

१८ घण्टा अघि
५

भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा

१९ घण्टा अघि
६

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय सहयोग

२0 घण्टा अघि
७

नेपाल टेलिकमको नयाँ डिजिटल केवाईसी सुविधा सुरु

१ दिन अघि
८

भेनेजुएला मुद्दामा संयुक्त राष्ट्रसंघमा तीव्र टकराव,अन्तर्राष्ट्रिय कानुनको प्रश्नमा अमेरिका एक्लिँदै

१ दिन अघि
९

नेपाल–कतार संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालन गर्ने तयारी, निजी क्षेत्र मार्फत दुई देशको आर्थिक सम्बन्ध जोड

१ दिन अघि
१०

रक्षा बमको कांग्रेसलाई सन्देश:एमाले जस्तो पुरानै बाटो नअपनाउनु

१ दिन अघि
११

अण्डाको मूल्य घट्यो

१ दिन अघि
१२

युवा रोजगार, उद्यमशीलता र खेलकुद प्रवर्द्धनमा मन्त्रालय र नेपाल अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था संघ (एआईएन) बैठक

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८२ पौष २२, मंगलबार (१ दिन अघि)

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म लम्बियो

  • 442 Views
  • २२ पुस, वीरगञ्ज। वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्मका लागि थप गरिएको छ । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव चर्किँदै गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यु अवस्था मूल्याङ्कनपछि दिउँसो १ बजेसम्म लम्ब्याइएको हो । प्रशासनले शान्ति–सुरक्षा कायम गर्न कर्फ्यु आवश्यक भएको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वतर्फ बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ ।

    कर्फ्यु अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ । अपरिहार्य अवस्थामा निस्कनुपरेमा नजिकको सुरक्षाकर्मीको समन्वयमा वा १०० नम्बरमा सम्पर्क गरेर मात्र बाहिर निस्कन अनुरोध गरिएको छ ।

    कर्फ्यु आदेश लागू रहँदा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकटका आधारमा यात्रा गर्ने यात्रुहरूको आवागमनलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ । आइतबारदेखि जारी प्रदर्शनका कारण वीरगञ्जमा स्थिति क्रमशः अशान्त बन्दै गएको प्रशासनको भनाइ छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू
    १३ घण्टा अघि

  • २

    नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
    १४ घण्टा अघि

  • ३

    एनएमबि बैंकका केही शाखा समायोजन, चैत २५ देखि सेवा नयाँ शाखाबाट
    १४ घण्टा अघि

  • ४

    राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारी दर्ता, माघ ११ मा मतदान
    १८ घण्टा अघि

  • ५

    भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा
    १९ घण्टा अघि

  • ६

    कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय सहयोग
    २0 घण्टा अघि

  • ७

    नेपाल टेलिकमको नयाँ डिजिटल केवाईसी सुविधा सुरु
    १ दिन अघि

  • ८

    भेनेजुएला मुद्दामा संयुक्त राष्ट्रसंघमा तीव्र टकराव,अन्तर्राष्ट्रिय कानुनको प्रश्नमा अमेरिका एक्लिँदै
    १ दिन अघि

  • ९

    नेपाल–कतार संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालन गर्ने तयारी, निजी क्षेत्र मार्फत दुई देशको आर्थिक सम्बन्ध जोड
    १ दिन अघि

  • १०

    रक्षा बमको कांग्रेसलाई सन्देश:एमाले जस्तो पुरानै बाटो नअपनाउनु
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयको कडा निर्देशन,. निर्देशिका उल्लङ्घन गरे कार्यक्रम अनुमति रद्द हुने शिक्षा मन्त्रालयको चेतावनी

    #EducationConsultantsNepal
    २

    आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर मनाइँदै

    नेपाल नक्सा
    ३

    ओलीलाई पत्र काट्दैछौं, नआए भोलिको कुरा भोलि नै हुन्छ : जाँचबुझ आयोग

    नेपाल नक्सा
    ४

    अमेरिकी दूतावासद्वारा आयोजीत क्रिएटर्स मेला: स्थानीय दृष्टिकोणदेखि राष्ट्रिय स्तरसम्म

    #ChitwanCreators
    ५

    मधेश प्रदेश प्रमुखको उपस्थितिमा कामना सेवा विकास बैंकद्वारा सामाजिक सहयोग कार्यक्रम

    नेपाल नक्सा
    ६

    भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लियो, सबै यात्रु सकुशल

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution