
काठमाडौँ, २४ चैत । सरकारले नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चारजनालाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सन्दीप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशानलयमा, मिरा चौधरीलाई कार्यविभाग र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयले १३ चैत्रमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे