• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १३, आईतबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली

४ घण्टा अघि
२

क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

४ घण्टा अघि
३

समानुपातिक उम्मेदवार सूची पेस गर्ने प्रक्रिया सुरु

५ घण्टा अघि
४

प्रतितोला २ लाख ७० हजार ६ सय पुग्यो सुनको भाउ

५ घण्टा अघि
५

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत,अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको परिचय गराउने,चलचित्रमा रूपान्तरण गर्ने योजना

५ घण्टा अघि
६

प्रणाली स्तरोन्नतिपछि एभरेष्ट बैंकको सेवा पुनः सुचारु

६ घण्टा अघि
७

रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल

७ घण्टा अघि
८

रवि–बालेन सहमतिप्रति चन्द्र भण्डारीको प्रतिक्रिया :राजनीतिमा सकारात्मक सन्देश

७ घण्टा अघि
९

रवि–बालेन सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी :अब कुलमान–प्रचण्ड बाँकी

८ घण्टा अघि
१०

के छ रवि र बालेनबीच भएको ७ बुँदे सहमति पत्रमा?

८ घण्टा अघि
११

अब अलमल नगरी चुनावमा जुटौँ : शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीको अपिल

२३ घण्टा अघि
१२

वैकल्पिक शक्ति एकीकरण अभियान दलगत होइन : सुदन गुरुङ

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८१ पौष १७, बुधबार (१२ महिना अघि)

सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

  • 2,253 Views
  • काठमाडौँ ,१७ पुस । सर्लाहीमा मङ्गलबार राति यात्रुबाहक बसको किचाइले सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको छ। ४२ वर्षीय तुलाधर आफ्नै कार्यालय अगाडि सडकमा बसेर फोनमा कुरा गर्दै थिए। त्यतिबेला बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको लोकल बस छतौनाबाट बलराका लागि छुटेर किच्दै उनीलाई दुर्घटनामा पार्‍यो। घटनामा तुलाधरलाई गम्भीर चोट लागेपछि उनलाई तत्काल मलङ्गवास्थित प्रादेशिक अस्पताल ल्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरे।

    तुलाधर काठमाडौंको स्वयम्भु निवासी थिए र सर्लाहीको कविलासी नगरपालिकामा स्थित सशस्त्र प्रहरी बलको जिल्लास्तरीय कार्यालयमा कार्यरत थिए। उनी बीओपी छतौनामा कार्यरत थिए। दुर्घटनामा बस पल्टिए पनि चालक र सह–चालक सुरक्षित थिए। बसमा अन्य यात्रु भने थिएनन्। दुर्घटनापछि प्रहरीले बसका चालक र सह–चालकलाई नियन्त्रणमा लिएको छ।

    घटनास्थलमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह र सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालसहितको टोली पुगेर घटनाको अन्वेषण गरेको छ। मृतक तुलाधरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    “न आफुले गरेको काम वा योगदान प्रस्तुत गर्न पर्ने, न देश बनाउने कार्ययोजना पेस गर्न पर्ने”: नबिल बैक कार्यकारी मनोज ज्ञवाली
    ४ घण्टा अघि

  • २

    क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ
    ४ घण्टा अघि

  • ३

    समानुपातिक उम्मेदवार सूची पेस गर्ने प्रक्रिया सुरु
    ५ घण्टा अघि

  • ४

    प्रतितोला २ लाख ७० हजार ६ सय पुग्यो सुनको भाउ
    ५ घण्टा अघि

  • ५

    ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत,अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको परिचय गराउने,चलचित्रमा रूपान्तरण गर्ने योजना
    ५ घण्टा अघि

  • ६

    प्रणाली स्तरोन्नतिपछि एभरेष्ट बैंकको सेवा पुनः सुचारु
    ६ घण्टा अघि

  • ७

    रवि र बालेनको मिलनपछि सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ:सञ्चारमन्त्री खरेल
    ७ घण्टा अघि

  • ८

    रवि–बालेन सहमतिप्रति चन्द्र भण्डारीको प्रतिक्रिया :राजनीतिमा सकारात्मक सन्देश
    ७ घण्टा अघि

  • ९

    रवि–बालेन सहमतिपछि गोकुल बास्कोटाको टिप्पणी :अब कुलमान–प्रचण्ड बाँकी
    ८ घण्टा अघि

  • १०

    के छ रवि र बालेनबीच भएको ७ बुँदे सहमति पत्रमा?
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    २

    कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

    नेपाल नक्सा
    ३

    एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध

    नेपाल नक्सा
    ४

    राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस

    नेपाल नक्सा
    ५

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पत्नीलाई १७–१७ वर्ष जेल सजाय

    नेपाल नक्सा
    ६

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution