
काठमाडौं , १० भदौ | घाँस काट्न गएका बेला खोलाले बगाउँदा तीन दिनदेखि बेपत्ता रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाआमाछोरा मृत अवस्थामा फेला परेका छन् । ५७ वर्षीया माया गोले (आमा) र २८ वर्षीय छोरा राजकुमार गोले घाँस काट्न गएका बेला खोलाले बगाउँदा तीन दिनदेखि बेपत्ता थिए
आमा रौतहटको गरुडा नजिक बागमती नदीको किनारमा र छोरा गोले गाउँकै क्यानखोला र खड्कुले खोलाको दोभानमा शनिबार दिउँसो मृत अवस्थामा फेला पारेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे