
काठमाडौँ, भदौ १८ । वीर अस्पतालको छैटौं तलाबाट हाम फाल्दा एक पुरुषको मृत्यु भएको छ । आज बिहान करिब २/३ बजेतिर अन्दाजी ४० वर्षका पुरुषले सर्जिकल भवनको तलाबाट हाम फालेका छन् ।
उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए ।खोजतलास गर्दा ति व्यक्ति अस्पतालमा भर्ना भएको बिरामी र कुरूवा नभएको पुष्टी भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे