• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ९, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

१३ घण्टा अघि
२

बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर

१३ घण्टा अघि
३

गैर चिकित्सकले ‘डा.’ उपाधि प्रयोग गरे कडा कारबाही हुने

१ दिन अघि
४

कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण

१ दिन अघि
५

गुण्डुमा एमाले सचिवालय बैठक जारी

१ दिन अघि
६

जेठ १४ गते सार्वजनिक बिदा

१ दिन अघि
७

दूतावासको कुर्सीबाट सगरमाथाको चुचुरोसम्म:माइक हार्कर सगरमाथा चढ्ने पहिलो अमेरिकी कार्यरत विदेश सेवा अधिकारी बने

१ दिन अघि
८

नागढुङ्गा–कलङ्की सडकमा क्यामेरा जडान गरिने, नगरपालिका–प्रहरीबिच सम्झौता

१ दिन अघि
९

कोशी र मधेशका सांसदसँग छलफल गर्दै रवि लामिछाने

१ दिन अघि
१०

नयाँ सार्वजनिक सवारीको दर्ता बन्द

१ दिन अघि
११

१० वटा संसदीय समितिको बैठक बस्दै

१ दिन अघि
१२

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (३ साल अघि)

पूर्व राजा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप, प्रहरीद्धारा हवाई फायरसँगै अश्रु ग्यास प्रहार

  • 3,275 Views
  • नेपालगञ्जस्थित धम्बोझीमा पूर्व राजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिक राख्न खोज्दा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ ।दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो। बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।

    राष्ट्रबादी युवाको समूहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार गरेको हो ।प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो। तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ। झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन्।दुवै समूहलाई वार्तामा बोलाएर समस्या समाधान गर्ने प्रयास भइरहेको नेपालगञ्जका मेयर प्रशान्त विकले जानकारी दिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन
    १३ घण्टा अघि

  • २

    बैंक सुपरिवेक्षण प्रभावहीन ? अधिकांश कैफियत अझै परीक्षणबाहिर
    १३ घण्टा अघि

  • ३

    गैर चिकित्सकले ‘डा.’ उपाधि प्रयोग गरे कडा कारबाही हुने
    १ दिन अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण
    १ दिन अघि

  • ५

    गुण्डुमा एमाले सचिवालय बैठक जारी
    १ दिन अघि

  • ६

    जेठ १४ गते सार्वजनिक बिदा
    १ दिन अघि

  • ७

    दूतावासको कुर्सीबाट सगरमाथाको चुचुरोसम्म:माइक हार्कर सगरमाथा चढ्ने पहिलो अमेरिकी कार्यरत विदेश सेवा अधिकारी बने
    १ दिन अघि

  • ८

    नागढुङ्गा–कलङ्की सडकमा क्यामेरा जडान गरिने, नगरपालिका–प्रहरीबिच सम्झौता
    १ दिन अघि

  • ९

    कोशी र मधेशका सांसदसँग छलफल गर्दै रवि लामिछाने
    १ दिन अघि

  • १०

    नयाँ सार्वजनिक सवारीको दर्ता बन्द
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उड्डयन, सुरक्षा र शैक्षिक जगतमा अनुभवी – डा. दिपक प्रसाद बस्तोला नेपाल वायुसेवा निगमको संचालक

    नेपाल नक्सा
    २

    ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा

    नेपाल नक्सा
    ३

    मेसिन आयो, सञ्चालन भएन: राष्ट्र बैङ्कको खरिद प्रक्रियामाथि प्रश्न

    नेपाल नक्सा
    ४

    सामाजिक सुरक्षा भत्तामा अर्बौँ खर्च, अनुगमन कमजोर हुँदा दुरुपयोगको जोखिम

    नेपाल नक्सा
    ५

    कामु प्रधानन्यायाधीश मल्लको आदेशपछि कर्मचारीले छाडे कार्यकक्ष

    नेपाल नक्सा
    ६

    अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution