• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २९, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

२ घण्टा अघि
२

रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

२ घण्टा अघि
३

डिजिटल सुशासनमा प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रममा के छ ?

४ घण्टा अघि
४

दाबी भुक्तानीमा ढिलाइ वा अनियमितता भए बिमा प्राधिकरणमा उजुरी गर्न आग्रह

६ घण्टा अघि
५

गलत प्रतिवेदन र सरकारी कागजात सच्याउने आरोपमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१२ घण्टा अघि
६

अख्तियारमा सबैभन्दा बढी स्थानीय तहविरुद्ध उजुरी, नक्कली शैक्षिक प्रमाणपत्रसगँ मात्र सम्बन्धी १ हजार ६७८ वटा उजुरी दर्ता

१ दिन अघि
७

भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा, आठ संस्थालाई जरिबाना

१ दिन अघि
८

अर्जेन्टिना र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

१ दिन अघि
९

प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ गठन हुने

१ दिन अघि
१०

गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?

३ दिन अघि
११

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग

३ दिन अघि
१२

कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ २९, सोमबार (२ घण्टा अघि)

चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

  • 546 Views
  • काठमाडौं । माछापुच्छ्रे आइबी वर्ल्ड स्कूलले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ललितपुरको महालक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरेको आधुनिक चमेनागृह (क्यान्टिन) आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरियो ।

    विद्यालयमा निर्माण सम्पन्न भएको चमेना गृहको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम विविध कार्यक्रमका साथ सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक अम्बिका लिम्बुले गर्नुभएको थियो भने रश्मी बरालले प्रस्तोताको भूमिका निर्वाह गर्नुभएको थियो।

    कार्यक्रमको सुरुआत अतिथिहरूको आसन ग्रहण, खादा वितरण तथा राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतजंग महतको अध्यक्षतामा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा शिक्षा निर्देशक देवीप्रसाद उपाध्याय तथा शिक्षा महाशाखाका अधिकृत एवं विद्यालय निरीक्षक कपिलमणि पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    विद्यालयका प्रधानाध्यापक राजेन राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसपछि नवनिर्मित चमेना गृहको औपचारिक उद्घाटन तथा हस्तान्तरण सम्पन्न गरिएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि डा. विनोदप्रसाद यादव, शिक्षा निर्देशक देवीप्रसाद उपाध्याय तथा विद्यालय निरीक्षक कपिलमणि पौडेलले विद्यालयको शैक्षिक विकास, भौतिक पूर्वाधार विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणका विषयमा आफ्ना धारणा राख्नुभएको थियो।

    सो अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। शिक्षा निर्देशक, विद्यालय निरीक्षक, दातृ विद्यालयका अध्यक्ष, संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू र शान्तीदेवी उपाध्यायलाई विशेष सम्मान गरिएको थियो।

    कार्यक्रमको अन्त्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतजंग महतले समापन मन्तव्य व्यक्त गर्दै सभाको औपचारिक समापन गर्नुभएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित
    २ घण्टा अघि

  • २

    रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    २ घण्टा अघि

  • ३

    डिजिटल सुशासनमा प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रममा के छ ?
    ४ घण्टा अघि

  • ४

    दाबी भुक्तानीमा ढिलाइ वा अनियमितता भए बिमा प्राधिकरणमा उजुरी गर्न आग्रह
    ६ घण्टा अघि

  • ५

    गलत प्रतिवेदन र सरकारी कागजात सच्याउने आरोपमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    १२ घण्टा अघि

  • ६

    अख्तियारमा सबैभन्दा बढी स्थानीय तहविरुद्ध उजुरी, नक्कली शैक्षिक प्रमाणपत्रसगँ मात्र सम्बन्धी १ हजार ६७८ वटा उजुरी दर्ता
    १ दिन अघि

  • ७

    भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा, आठ संस्थालाई जरिबाना
    १ दिन अघि

  • ८

    अर्जेन्टिना र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
    १ दिन अघि

  • ९

    प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ गठन हुने
    १ दिन अघि

  • १०

    गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

    नेपाल नक्सा
    २

    वर्षाले प्रभावित बनायो धुलिखेल–खावा सडक स्तरोन्नति, रातिको सवारी रोक्ने निर्णय स्थगित

    नेपाल नक्सा
    ३

    जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने लम्सालको चेतावनी

    नेपाल नक्सा
    ४

    हालान्डको दुई गोलले ब्राजिल विश्वकपबाट बाहिरियो, नर्वे क्वार्टरफाइनलमा; विश्वकपमा नयाँ कीर्तिमानहरूको वर्षा

    नेपाल नक्सा
    ५

    फिफा विश्वकप २०२६ : यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ खेल तालिका

    नेपाल नक्सा
    ६

    स्पेनको ऐतिहासिक प्रदर्शन, रोनाल्डोको विश्वकप यात्रा समाप्त; बेल्जियम पनि क्वार्टरफाइनलमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution