• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन १८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार आवश्यक: शुल्क, सुरक्षा र अनुगमन कमजोर

४ घण्टा अघि
२

नागरिक उड्डयन इजाजत व्यवस्थापनमा कमजोरी: अभिलेख अद्यावधिक र अनुगमन अभाव

६ घण्टा अघि
३

नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा

२२ घण्टा अघि
४

भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न दूताबासको आग्रह

२३ घण्टा अघि
५

मतदाता शिक्षा आज सकिँदै ,मौन अवधि भोलि राति १२ बजेबाट सुरु

२३ घण्टा अघि
६

जनतालाई ठण्डा दिमागले मतदान गर्न आलीको अपिल

२३ घण्टा अघि
७

इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको पुष्टि

२३ घण्टा अघि
८

मध्यपूर्व द्वन्द्वको असर: नेपालमा १८ अन्तर्राष्ट्रिय उडान रद्द

१ दिन अघि
९

देशभर चार हजारभन्दा बढी पर्यवेक्षक परिचालन

१ दिन अघि
१०

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड

१ दिन अघि
११

प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य

१ दिन अघि
१२

दुर्गा प्रसाईं फेरि पक्राउ

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन १८, सोमबार (४ घण्टा अघि)

वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार आवश्यक: शुल्क, सुरक्षा र अनुगमन कमजोर

  • 169 Views
  • काठमाण्डौ। वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गर्ने, नवीकरण गर्ने, अनुगमन गर्ने, उजुरीको छानबिन गर्ने तथा क्षतिपूर्ति भराउनेलगायतका कार्य गर्दै आएको छ । विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका लागि व्यक्तिगत, संस्थागत, सरकार–सरकारबीच तथा पुनः श्रम स्वीकृतिसमेत गरी कुल ७ लाख ४१ हजार २९७ नेपाली कामदारले श्रम स्वीकृति प्राप्त गरेका छन् ।

    उक्त अवधिमा व्यक्तिगततर्फ ९५ हजार ३८, संस्थागततर्फ ३ लाख ५३ हजार १६३ तथा सरकार–सरकारबीच ११ हजार ९०१ जनाले श्रम स्वीकृति लिएका छन् । संस्थागत रूपमा श्रम स्वीकृति पाउनेमध्ये एक कम्पनीले ३ हजार ९४० जनाको, ५६ संस्थाले एक हजारभन्दा बढीको र बाँकी संस्थाले एक हजारभन्दा कम सङ्ख्यामा श्रम स्वीकृति लिएको तथ्याङ्कले देखाउँछ ।

    तर, सेवा प्रवाहसँग सम्बन्धित विभिन्न कमजोरी देखिएका छन् । कार्यालयले अनलाइन सेवा सुरू गरेपछि कार्यालय बाहिर खुलेका निजी सेवा प्रदायकहरूले अनलाइन फाराम भर्ने नाममा मनपरी शुल्क लिने, आवश्यक कागजात नहुँदा पनि निवेदन दर्ता गरिदिने गरेको गुनासो बढेको छ । यसले सेवाग्राहीलाई आर्थिक तथा प्रक्रियागत रूपमा मर्का परेको देखिन्छ । सेवा शुल्कमा एकरूपता, सेवा प्रदायकको अनिवार्य दर्ता र तोकिएको भन्दा बढी शुल्क लिन नपाइने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    त्यस्तै, सेवाग्राहीको व्यक्तिगत विवरण तथा प्रणालीको सुरक्षामा पनि गम्भीर प्रश्न उठेको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यालयका कर्मचारीहरूले जुनसुकै आईपी एड्रेसबाट सञ्चालन गरेको पाइएको छ । कार्यालय प्रमुख तथा अधिकृतहरूले कार्यालय समयबाहिर अनधिकृत आईपी एड्रेसमार्फत सिफारिस, प्रमाणिकरण र स्वीकृति दिने कार्य गर्दा अनियमितता र सूचनाको दुरुपयोग हुने जोखिम बढेको देखिन्छ । त्यसैले प्रणाली सञ्चालनलाई कार्यालयको आधिकारिक आईपी एड्रेसमै सीमित गरी सूचना सुरक्षालाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार आवश्यक: शुल्क, सुरक्षा र अनुगमन कमजोर
    ४ घण्टा अघि

  • २

    नागरिक उड्डयन इजाजत व्यवस्थापनमा कमजोरी: अभिलेख अद्यावधिक र अनुगमन अभाव
    ६ घण्टा अघि

  • ३

    नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा
    २२ घण्टा अघि

  • ४

    भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न दूताबासको आग्रह
    २३ घण्टा अघि

  • ५

    मतदाता शिक्षा आज सकिँदै ,मौन अवधि भोलि राति १२ बजेबाट सुरु
    २३ घण्टा अघि

  • ६

    जनतालाई ठण्डा दिमागले मतदान गर्न आलीको अपिल
    २३ घण्टा अघि

  • ७

    इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको पुष्टि
    २३ घण्टा अघि

  • ८

    मध्यपूर्व द्वन्द्वको असर: नेपालमा १८ अन्तर्राष्ट्रिय उडान रद्द
    १ दिन अघि

  • ९

    देशभर चार हजारभन्दा बढी पर्यवेक्षक परिचालन
    १ दिन अघि

  • १०

    सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

    नेपाल नक्सा
    २

    सरकारी संस्थानमा अर्थ मन्त्रालयको सहमतिबिना निर्णय

    नेपाल नक्सा
    ३

    बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग

    नेपाल नक्सा
    ४

    खाली बैंक खाता, भरिएको आशा: अनुगमनको अभावले खाएको बजेट

    नेपाल नक्सा
    ५

    हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड

    नेपाल नक्सा
    ६

    आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयले गठन गर्‍यो राजस्व परामर्श समिति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution