
काठमाडौं — सामाजिक अभियान्ता आशिका तामाङले सामाजिक सञ्जालमा समानुपातिक प्रतिनिधित्व प्रणालीको वर्तमान प्रयोगप्रति प्रश्न उठाउँदै आलोचना गरेकी छिन्। यो प्रणाली भ्रष्ट राजनीतिक संरचना र प्रभावशाली परिवारका सन्तानहरूले दुरुपयोग गरिरहेका छन्, जसले वास्तविक लाभार्थीको सट्टा आफ्नो सत्ताको संरक्षण गर्दै संसद र मन्त्री पदमा पुग्ने व्यवस्था सिर्जना गरेको छ। उनले यसलाई नेपो किड विरुद्ध ७३ जना जेन्जी (भाइ–बहिनीविहीन) ले राज्यलाई दिएको आहुती र बलिदानको सन्दर्भमा आजको दिनमा देखिएको असमानता र अन्यायको रूपमा सामाजिक सञ्जालमा आलोचना गरेकी छिन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे