
काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे