• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

५ मिनेट अघि
२

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

१२ मिनेट अघि
३

विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी

२३ मिनेट अघि
४

कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

३ घण्टा अघि
५

अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी

२0 घण्टा अघि
६

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा

२२ घण्टा अघि
७

ट्रम्पको ४८ घण्टे अल्टिमेटमपछि होर्मुज सधैंका लागि बन्द गरिदिने इरानको चेतावनी

२२ घण्टा अघि
८

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

२३ घण्टा अघि
९

त्रिभुवन विमानस्थलमा एनआरएनका लागि अलग्गै डेस्क राखिने

२३ घण्टा अघि
१०

बहराइन, यूएई र कुवेतमा सायरन र एयर डिफेन्स सक्रिय

२३ घण्टा अघि
११

कार्की आयोगको प्रतिवेदन किन गोप्य:प्रदीप पौडेल

१ दिन अघि
१२

नेपाल वन निगममा सम्पत्ति व्यवस्थापन र सञ्चालनमा कमजोरी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ मंसिर २६, शुक्रबार (३ महिना अघि)

सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

  • 4,901 Views
  • काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि आज (शनिबार) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा निर्णायक खेलमार्फत टुंगो लाग्दै छ। दिउँसो ३ः३० बजे हुने फाइनलमा गत वर्षका उपविजेता सुदूरपश्चिम रोयल्स र उत्कृष्ट फर्ममा देखिएको लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

    पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सिधै फाइनल पुगेको थियो। त्यस्तै, लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै उपाधि प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा हार बेहोरे पनि विराटनगरले दोश्रो क्वालिफायर मार्फत फाइनलमा पुग्ने अन्तिम प्रयास गरेको थियो।

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने प्रमुख दाबेदार मानिएको छ। गत वर्ष फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले हार बेहोर्नु परेको टोलीले यस संस्करणमा उपाधि उचाल्ने लक्ष्य राखेको छ। लिग चरणमा यिनै दुईबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको फराकिलो जित हात पारेको थियो।

    यता, रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणमै बाहिरिएको थियो। तर यस वर्ष टोली सन्तुलित प्रदर्शन गर्दै फाइनल यात्रा बनाउन सफल भएको छ। लायन्स यस पटक ‘जसरी भए पनि’ उपाधि भित्र्याउने मनोबलमा देखिन्छ।

    प्रतियोगितामा विजेताले रु १ करोड १० लाख, उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख, र चौथो स्थान प्राप्त टोलीले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलमा आठ टाेली सहभागी थिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    ५ मिनेट अघि

  • २

    कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
    १२ मिनेट अघि

  • ३

    विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी
    २३ मिनेट अघि

  • ४

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या
    ३ घण्टा अघि

  • ५

    अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी
    २0 घण्टा अघि

  • ६

    नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा
    २२ घण्टा अघि

  • ७

    ट्रम्पको ४८ घण्टे अल्टिमेटमपछि होर्मुज सधैंका लागि बन्द गरिदिने इरानको चेतावनी
    २२ घण्टा अघि

  • ८

    रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
    २३ घण्टा अघि

  • ९

    त्रिभुवन विमानस्थलमा एनआरएनका लागि अलग्गै डेस्क राखिने
    २३ घण्टा अघि

  • १०

    बहराइन, यूएई र कुवेतमा सायरन र एयर डिफेन्स सक्रिय
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    २

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

    नेपाल नक्सा
    ५

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

    नेपाल नक्सा
    ६

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution