
रौतहतको दुर्गा भवानीपुर गाउँपालिका वडा नं। ४ बस्ने २७ वर्षीय प्रहरी जवान कृष्णकुमार यादव र मोरङको विराटनगर महानगरपालिका वडा नं। १७ का ३१ वर्षिय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासी सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्र हत्या गरेको आरोपमा प्रक्राउ परेका छन्र ।
उनीहरुले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र पीडितलाई प्रलोभन देखाई खिचेका अन्तरङ्ग तस्वीरहरु सामाजिक सञ्जाल ह्वाट्सएप, फेसबुक लगायतमा पोष्ट गर्ने, धम्की दिई पीडितलाई मानसिक तनाव, समाजमा बदनाम र बेईज्जत गराई चत्रित्र हत्या गर्ने प्रयास गरेका थिए
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे