• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

४ मिनेट अघि
२

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

११ मिनेट अघि
३

विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी

२२ मिनेट अघि
४

कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

३ घण्टा अघि
५

अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी

२0 घण्टा अघि
६

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा

२२ घण्टा अघि
७

ट्रम्पको ४८ घण्टे अल्टिमेटमपछि होर्मुज सधैंका लागि बन्द गरिदिने इरानको चेतावनी

२२ घण्टा अघि
८

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

२३ घण्टा अघि
९

त्रिभुवन विमानस्थलमा एनआरएनका लागि अलग्गै डेस्क राखिने

२३ घण्टा अघि
१०

बहराइन, यूएई र कुवेतमा सायरन र एयर डिफेन्स सक्रिय

२३ घण्टा अघि
११

कार्की आयोगको प्रतिवेदन किन गोप्य:प्रदीप पौडेल

१ दिन अघि
१२

नेपाल वन निगममा सम्पत्ति व्यवस्थापन र सञ्चालनमा कमजोरी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र ११, शुक्रबार (४ साल अघि)

विदेशी सम्बन्धनका १६ कलेज नवीकरण नै नगरी सञ्चालनमा

  • 7,369 Views
  • विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित ८८ मध्ये १६ कलेज नविकरणविना नै सञ्चालन भएको पाइएको छ । ती कलेजलाई नविकरण गर्न शिक्षा मन्त्रालयले २०७६ कात्तिक २१ गते ७ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो । तर, हालसम्म नविकरण नभएको र सरकारले कुनै कारवाही नगरी कलेज सञ्चालन भइरहेको महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले औंल्याएको छ । ती कलेजलाई कारवाही गरी १ करोड ९० लाख रुपैयाँ धरौटी जफत गर्न समेत महालेखाले आग्रह गरेको छ ।

    प्रतिवेदनले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरुको अनुगमन नै नगरी सञ्चालन अनुमति नविकरण गर्ने गरेको पाइएको छ ।
    कलेजले अनुमति प्राप्त कोटा अनुसार प्रतिविद्यार्थी १ हजार ५ सय रुपैयाँका दरले राजस्व बुझाएर प्रत्येक वर्षको माघ मसान्तभित्र सञ्चालन अनुमति नविकरण गराउनु पर्ने व्यवस्था छ । सञ्चालन अनुमति नविकरण गर्न २०७६/७७ मा ८८ मध्ये ७२ शिक्षण संस्थाले १९ हजार १ सय ६८ विद्यार्थीका लागि निवेदन दिएका थिए । तर, अनुगमन नै नगरी सञ्चालन अनुमति नविकरण गर्दा विद्यार्थी संख्याका आधारमा २ करोड ८७ लाख ५२ हजार रुपैयाँ धरौटी रकम मिलान गर्न नसकेको महालेखाले उल्लेख गरेको छ ।

    त्यस्ता कलेजहरुको धरौटी रकमसमेत अपुग भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार ३६ शिक्षण संस्थाले सञ्चालन अनुमति प्राप्त गर्न राख्नुपर्ने धरौटी रकममा ३ करोड ७५ लाख ५० हजार रुपैयाँ घटी भएको पाइएको छ ।

    हाल ८८ कलेजले वाणिज्य बैंकमा आफ्नै नाममा खाता खोली उक्त खातामा २१ करोड १३ लाख रुपैयाँ राखेका छन् । अब त्यस्तो धरौटी रकम सरकारको धरौटी खातामा राख्न नयाँ कानुनी व्यवस्था गर्नुपर्ने समेत महालेखाले बताएको छ ।

    त्यस्तै, विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ ले कुल विद्यार्थी क्षमताको १० प्रशित सीट छात्रवृत्तिका रुपमा नेपाल सरकारालाई उपलब्ध गराउनु पर्ने व्यवस्था छ । उक्त छात्रवृत्तिमा जेहन्दार, विपन्न, महिला, जनजाति, मधेसी, दलित, अपाङ्ग तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

    उक्त व्यवस्था अनुसार विदेशी सम्बन्धनमा सञ्चालित कलेजको कुल १९ हजार १ सय ६८ विद्यार्थीको कोटा मध्ये १० प्रतिशतले हुन आउने १ हजार ९ सय १० जनाले छात्रवृत्ति पाउनु पर्नेमा उक्त छात्रवृत्ति समय कोटाअनुसार नपाएको महालेखाले उल्लेख गरेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    ४ मिनेट अघि

  • २

    कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
    ११ मिनेट अघि

  • ३

    विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी
    २२ मिनेट अघि

  • ४

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या
    ३ घण्टा अघि

  • ५

    अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी
    २0 घण्टा अघि

  • ६

    नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा
    २२ घण्टा अघि

  • ७

    ट्रम्पको ४८ घण्टे अल्टिमेटमपछि होर्मुज सधैंका लागि बन्द गरिदिने इरानको चेतावनी
    २२ घण्टा अघि

  • ८

    रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
    २३ घण्टा अघि

  • ९

    त्रिभुवन विमानस्थलमा एनआरएनका लागि अलग्गै डेस्क राखिने
    २३ घण्टा अघि

  • १०

    बहराइन, यूएई र कुवेतमा सायरन र एयर डिफेन्स सक्रिय
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    २

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

    नेपाल नक्सा
    ५

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

    नेपाल नक्सा
    ६

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution