
काठमाडौँ , १७ असार – राजदूत छनोटको लागि रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो । जसमा २४० भन्दा बढी सुझाव आएको र तीमध्ये ७ जनाको नाम अन्तर्राष्ट्रिय विभागले सभापति रवि लामिछानेलाई बुझाएको छ ।
रास्वपाले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा। स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ । प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति लामिछानेले उपसभापति वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख खनाललाई जिम्मा दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे